सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १७,८३१-१७,८४० of २६,६७० items.
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त ...

प्रदेशका कोभिड–१९ अस्पतालमा भेन्टिलेटर तथा आइसियु बेड अभाव भएकै हो ?

विजयपुर/ १ नं. प्रदेशमा कोरोना भाइरसका गम्भिर प्रकारका विरामीलाई उपचार गर्ने आईसियु तथा भेन्टिलेटर बेड अभाव भएकै हो ? आम चासो ...

पोखरीमा डुवेको १५ घण्टापछि भेटियो युवाको शव

पथरी/ पोखरीमा पौडी खेल्ने क्रममा हराएको १५ घण्टा पछि एक पुरुषको शव हिलोमा गाडिएको अवस्थामा फेला परेको छ । मोरङ पथरीशनिश्चरे–८ ...

कोशीमा ३५ जना स्वाब संकलनसँगै औषधी वितरण

भण्टाबारी । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका कोशी गाउँपालीका वार्ड नम्बर ५ का ३५ जनाको स्वाव संकलन गरिएको छ । क ...

आगलागीबाट पाँच घर नष्ट

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।  स्थानीयवासी भरत च ...

सामान्य औषधिबाटै संक्रमितलाई जोगाउन सकिने डा. ह्योजुको दाबी

कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेको मानिए पनि पछ ...

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अ ...

प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक: मञ्च

धरान । प्रधानमन्त्री र राष्ट्रपतिले मिलेमतोमा दोस्रोपटक पनि संसद् विघटनलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असंवैधानिक रहे ...

विष्णु हत्याको नालिबेलीः ‘साइको’ भनेकोमा हत्या

विराटनगर÷ मोरङको सुन्दरहरैंचा नगरपालिका ३ लोचनीका २३ वर्षीय पुजन राईले सामान्य विषयमा विवाद हुँदा छिमेकी दाइको हत्या गरेको खु ...

तमोर कोरिडोर निर्माण स्थगित

दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय