Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • नक्कली छोरा बनी ठगी गर्ने दाजुभाइ पक्राउ

नक्कली छोरा बनी ठगी गर्ने दाजुभाइ पक्राउ

  • भदौ ७, २०७३
  • ब्लाष्ट खबर

धरान/नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ वर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबुँ टाउनप्लानिङ बस्ने ५६ वर्षीय मोहम्मद वसी रहेको प्रहरीले जनाएको छ । pakrau ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०७२ माघ ४ गतेको फैसलाले उनीहरूलाई जनही एक वर्ष कैद र रु सात लाख ३१ हजार जरिवाना हुने सजाय भएको र उक्त कैद तथा जरीवाना बेरुजु भई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ । उनीहरूले रगतको साइनो नभएकी तर आपूmहरूलाई पालनपोषण गर्ने अमिला विबीको शेषपछिको हकदार हामी हौँ भनेर विबी र दिवर बज्यु नामका दुई फरक व्यक्ति एकै हुन् भनी झुठा ब्यहोराका नक्कली मृत्यु दर्ता र नाता प्रमाणितसमेतका कागजात बनाएका थिए । ती दाजुभाइले अमिला विबीको नाममा दर्ता स्रेस्ता कायम रहेको साङ्ला गाविस–९ (ग) को जग्गा जाल परिपञ्च गरी २०६३ मङ्सिरमा आफ्ना नाममा नामसारी गराई रु चार लाख ७० हजारमा बिक्री गरी प्राप्त रकम आधाआधा बाँडी लिई ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका उनीहरूलाई आजै काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीको लागि केन्द्रीय कारागार सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार
ब्राउन सुगरसहित तीन युवक पक्राउ

विजयपुर । सुनसरी प्रहरीले ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ ।इनरुव ...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते

टोरन्टो । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीका ...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । ग ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
ब्राउन सुगरसहित तीन युवक पक्राउ
असार २८, २०८३
टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते
असार २८, २०८३
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
असार २८, २०८३
अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा
असार २८, २०८३
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
असार २८, २०८३
कोशी अस्पताल प्रशासनको चेतावनीपछि अतिक्रमित सटर खाली गरिँदै
असार २८, २०८३
मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
असार २८, २०८३
माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न , सवारी सञ्चालन
असार २७, २०८३
चुलाचुलीमा व्यावसायिक मकै खेतीको लहर
असार २७, २०८३
भगवती आधारभूत विद्यालयको साढे ३ करोड बजेट ‘फ्रिज’
असार २७, २०८३
सामुदायिक विद्यालय सुधारको माग गर्दै उपमहानगरलाई ज्ञापनपत्र
असार २६, २०८३
विराटनगरमा गाँजासहित भाग्ने क्रममा पोखरीमा डुबेका युवकको शव फेला
असार २६, २०८३
युद्ध–विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
असार २६, २०८३
डण्डा सुरक्षा गुल्मको सक्रियता बढेसँगै एक करोड ७० लाखभन्दा बढीका सामान बरामद
असार २६, २०८३
जलनबाट घाइते नेपालीको निधन

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क