राेमान्टिक मुडमा सलाेन र करिश्मा
चलचित्र ‘बाबु कान्छा’ को पोष्टर रिलिज भएको छ । पुराना एवं पाका निर्देशक शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार यो चलचित्र ...
चलचित्र भैरेकाे पाेस्टर सार्वजनिक
जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलीज भएका छन्। पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, ...
‘बिलबोर्ड म्युजिक अवार्डस् २०१८’ मा एेड शेरन र टेलर स्वीफ्ट उत्कृष्ट
सांगीतिक क्षेत्रको प्रतिष्ठित अवार्डस् ‘बिलबोर्ड म्युजिक अवार्डस् २०१८’ मा गायक एड शेरन र गायिका टेलर स्वीफ्ट उत्कृष्ट बनेका ...
राजकुमार ह्यारी र मेगनको विवाहमा प्रियंका चोपडा
प्रियंका चोपडा ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको शानिबार आयोजित विवाह समारोहमा सहभागी भइन् । मर्केलकी साथी ...
नवविवाहित जाेडि साेनम अानन्द विवादमा
बिहेकै दिन बलिउड अभिनेत्री सोनम कपुरले आफ्नो थर परिवर्तन गरिन् । उनले इस्टाग्राममा आफूलाई सोनम कपुर आहुजा बनाइन् । यसमा धेरैे ...
हाम्राे बराह,हाम्राे गाैरब
[caption id="attachment_82841" align="aligncenter" width="1200"] बराहक्षेत्र मन्दिरको तस्विर । यो तस्विर मन्दिरको दक्षिण दिशा ...
माझिदाईको जाल
[caption id="attachment_82838" align="aligncenter" width="1500"] सुनसरीको बराहक्षेत्र स्थित कोशी नदिमा माछालाई जाल हान्दै माझ ...
नबन्ने भयो मिस्टर इन्डियाको सिक्वेल
काठमाडौं/ श्रीदेवीको ब्लकबस्टर फिल्म मिस्टर इन्डियाको सिक्वेलको प्रतीक्षामा रहेका प्रशंसकहरू निराश हुनुपर्ने भएको छ । उक्त फि ...
दीपिकाको गर्धनबाट रणबीरको नामको ट्याटु गायब !
बलिउड नायिका दीपिका पादुकोणको गर्धनमा बनेको ट्याटुले विभिन्न समयमा चर्चा पाउने गरेको छ । पछिल्लो समय उनको ट्याटुको चर्चा फ्रा ...
रणवीर कपूरको नाम लिँदा आलिया रातोपीरो
काठमाडौं/ मानिसले आलियालाई यी खबरहरूका बारेमा प्रश्न गर्दा उनी लाजले रातोपीरो हुन्छिन् ।बलिउड अभिनेत्री आलिया भट्टको लिंकअप ...