सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मुख्य समाचार
Showing ७,३९१-७,४०० of ९,७३९ items.
ब्लाष्ट दैनिकका प्रधान सम्पादक कार्कीसहितलाई अग्रज सम्मान

धरान  /  नेपाल पत्रकार महासंघ सुनसरीले ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीसहित दुई जनालाई सम्मान ...

मासुको चोक्टा अड्किएर एक वृद्ध ठहरै

तराहरा / इटहरीमा मासुको चोक्टा अड्किएर एक जना वृद्धको ज्यान गएको छ । इटहरी३ तालतलैयाका ८५ वर्षीय ढुण्डिराज लिम्बुको मासु ...

साढे १३ लाख चोरी गर्ने ६ दिन पछि पक्राउ

विराटनगर /  १३ लाख ५० हजार रूपैयाँ चोरी गरी फरार भएका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामतलाई प्रहरीले पक्र ...

लागूऔषधसहित धरानबाट एक युवा पक्राउ

धरान/धरान–८ तीनकुने चेकपोष्टबाट प्रहरीले एक युवालाई लागूऔषधसहित आइतबार साँझ पक्राउ गरेको छ । यात्रुबाहक बसमा चेकजाँच ग ...

पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहा । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा ...

नमुना बजार असुरक्षित बन्दै

दमक/ झापाको दमक बजार क्षेत्रमा निकै आकर्षक स्थल छ । अन्य ठाउँभन्दा फरक छ बाटो र बाटोको दुवै किनारमा निर्माण गरिएको संरचना । य ...

धरान ११ र १७ बासीलाई उमालेर पानी पिउन आग्रह

धरान । धरान उपमहानगरपालिका ११ र १७ का बासीहरूलाई खानेपानी पिउँदा उमालेर मात्रै पिउनका लागि सुक्ष्म जीव विज्ञानमा कार्यरत प्रा ...

मापसे गर्नेलाई ठाउँको ठाउँ प्रमाण–पत्र

धरान/ मादक पदार्थ सेवन(मापसे) गरेर यातायातका साधन चलाउनेलाई अब ट्राफिक प्रहरीले ठाउँका ठाउँ प्रमाण–पत्र दिने भएको छ । ...

तीन दशकदेखि भूमाफियाको त्रासमा

पथरी/ बसोबास गर्न थालेको करिब चारदशक पुग्न लाग्दा पनि मोरङको कानेपोखरी–६ सीताधापमा भूमाफियाको त्रास कायमै छ । पश्चिमम ...

च्याउँ खाँदा एकै परिवारका चार विरामी

धनकुटा / धनकुटा जिल्लाको चौविसे गाउँपालिका वडा नं.४ गोठेगाउँमा जंगली च्याँउ खाँदा एकै घरका ४ जना विरामी परेका छन् ।विरामी पर् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय