सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मुख्य समाचार
Showing ८,५११-८,५२० of ९,७४१ items.
बीपी प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त

धरान । बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ४२ औं सिनेट बैठकबाट पदबाट हटाउने सिफारिस भएसँगै उपकुलपति प्रा.डा. र ...

प्रदेश २ मा बलात्कार र आत्महत्याको भयाभह तथ्याङ्क

सिरहा । प्रदेश नम्बर २ मा रहेका जिल्लाहरुमा आत्महत्याका घट्नाहरु बढेका छन् । ८ जिल्लाहरुमा सात महिनामा दुई सय ७७ जनाले आत्महत ...

मृगौला पीडितलाई मकाउबाट एक लाख त्रिपन्न हजार सहयोग

बेलबारी /  मोरङको बेलबारी नगरपालिका वडा नं. ४ निवासी मृगौला पीडित सरस्वती गुरुङको उपचारको लागि मकाउमा रहेका नेपालीहरुले ...

'विद्यालयमा बालबालिकालाई चरम यातना'

काठमाडौँ / विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ ।&nb ...

विप्लव नेतृत्वको बन्दले बजार खुल्ला शैक्षिक संस्था तथा कार्यालय बन्द

धरान । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बैंक तथा शैक्षिक संस्थासमेत बन्द भएका छन् । बैंकहरू पनि बन्द छ ।&nbs ...

एक नम्बर प्रदेशका अर्थमन्त्रीलाई राजारानीमा कालाे झण्डा

धनकुटा । एक नं. प्रदेशका अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान विरोधी भएको भन्दै चौबीसे गाउँपालिकाको राजारानीमा माग गर्दैं&nb ...

उदयपुरको शिवम मल्टिर्पस प्रालिको गेटमा वम

धरान / उदयपुरको कटारी नगरपालिका — २ देवीधाप स्थित सडकमा वम भेटिएको छ । नेकपा९विप्लव०कोले आज आव्हान गरेको नेपाल बन् ...

प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित

काठमाडौँ /  निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन भएका ...

साबिक बिजेता थ्रिस्टार बाहिरियो

पाँचथर /  साविक बिजेता ललितपुरको थ्रिस्टार क्लव इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पाँचौं संस्करणबाट ...

बालिकालाई बन्धक बनाएर बलात्कार, एक पक्राउ

उर्लाबारी । बालिकालाई बन्धक बनाएर बलात्कार गरेको गरेको आरोपमा मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकका २५ वर्षीय चन्द्रम ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय