देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका ...
स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको ...
प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गर्नुभएको छ। राष्ट्रप ...
नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। नवनियुक्त मन्त्रीहरुले आज बिहान र ...
कोशी प्रदेशः केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने सरकारको निर्णय
कोशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...
सत्ता सहकार्यका लागि कांग्रेस र एमालेको निर्णय कुर्दै साना दल
मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझादारीअनुरूप एमाले अध्यक्ष केपी शर्मा ...
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले०का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन ...
भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान गरेकाृे छ। नेपाल ...
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ...
‘दिगो विकासका लागि बैंकको लगानी बढ्न आवश्यक’
सरोकारवालाहरूले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जो ...