म कुन पार्टीको ?
–रवि श्रेष्ठम कुन पार्टीको हो भन्दा पनिपल्लो घरको कान्छा दाइले खान पाउनुभो भने म त्यही खाने पार्टीको हुँ ।तर, त्यही व ...
बाँझी
कमल पोख्रेलरङ्गवीर बस्नेत पाल्पामा रेञ्जर थिए । उनले रेञ्जरको पढाइ देहरादुनको वन विश्वविद्यालयबाट गरेका थिए । भारतको सबैभन्दा ...
परदेशको नोस्टाल्जिक र वर्तमानको साझा भोगाइ ट्रान्जिट
परदेशतिरका पीडा र भोगाइ केही समययता लेखनमा एकपछि अर्को गर्दै आउने क्रम जारी छ । आआफ्नो विशेषता आफैसँग छँदैछ । ती लेखाइहरूले छ ...
चैते दशैंको दिन
–कोलमुनिआमाले भन्नुभयो, ‘जाओ धामी लिन । धामी नलाई यल्लाई निको हुँदैन । अरू जाँदा आउँदैनन् । म जाउँ भने घाँस छैन । बुवा काँको ...
माया–मुस्कान
सदन स्कुलको ठीक पारी पट्टि सानो भट्टी पसलको ठीक अगाडि पुरानो भाँचिन लागेको टुलमाथि कालो जङगी बुट, जिन्सको कालो पेन्ट, रातो कम ...
‘ह्याप्पी बर्थ डे जिन्दगी’
अडिनु पर्थ्यो उमेर सत्र अठारमै !ती रोमान्चकारी दिनहरू सम्झँदा लाग्छ, जन्मदिन मात्र हैन प्रत्येक क्षणलाई उत्सव बनाइदिऊँ तर उमे ...
सहरको त्यो घर...
‘घरको बारेमा के सोच्नुभयो त काकी ? छोरासँग सल्लाह भयो होला नि ?’ बाटोपारिको चिया पसलनेर टुक्रुक्क बसेर टोलाइरहेकी सावित्रीलाई ...
डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन
शिक्षासेवी तथा साहित्यकार डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।डा. द्रोणकुमा ...
धरानमा गतिशील शिक्षा डिपार्टमेन्टसँगै सात दिने पुस्तक प्रदर्शनी शुरु (भिडियाे सहित)
विजयपुर । राष्ट्रिय पुस्तक दिवसका अवसरमा धरानमा सात दिने पुस्तक प्रदर्शनी शुरु भएको छ । धरानको गोरखा डिपार्टमेन्ट स्टोरम ...
प्रेमिल साँझमा डुबे स्रष्टा दम्पतीहरू
१६ फेब्रुअरी, आसफोर्ड (यूके) करिब एक हप्ताअघि बेलायतको पूर्वी दक्षिणी भेगमा पर्ने केन्टमा भारी हिमपात भयो । कठ्याङ्ग्रि ...