सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २३,४४१-२३,४५० of २६,७३९ items.
डिस्कोमा सकिँदै तिहार, देउसी–भैलोको मौलिकता हराउँदै

इटहरी । तिहार सकियो । तर बजार क्षेत्रमा अहिले पनि देउसी भैलोका नाममा डिस्कोको झल्को दिने नाचगान चलिरहेका छन् ।देउसी भैलो खेल् ...

संविधान मस्यौदाकार भण्डारीको चलाखीले प्रदेश १ सुविधा कटौतीबाट बच्यो

धरान । सर्वोच्च अदालतको पूर्ण इजलासले असोज अन्तिम साता प्रदेश २ देखि ७ सम्मका स्थानीय जनप्रतिनिधिले लिएको मासिक सुविधा खारेज ...

शङ्काको घेरामा बलात्कार घटना

इटहरी । पछिल्लो समय बलात्कारका दुई घटना सार्वजनिक भएका छन् । दुवै घटनाको प्रकृति हेर्दा शुरुमा मिलेमतोमा यौन सम्बन्ध र प ...

प्रहरीकै अगाडि मापदण्ड विपरीत पशु ढुवानी

भण्टाबारी । व्यापारीहरूले ढुवानी मापदण्ड विपरीत गाडीमा पशु लैजाने गरेको पाइएको छ । प्रहरीकै अगाडि व्यापारीहरूले मापदण्डको ठाड ...

एकलौटी गरेको भन्दै सांसदद्वारा बैठक बहिष्कार

रङ्गेली । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटका लागि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एकलौटी योजना ल्या ...

आफ्नै छोरीको अगाडी जीनाकाे यसरी भएको थियो हत्या (भिडियाे हेर्नुहाेस्)

देउराली । लागुऔषध सेवन गरेर आजित तुल्याएपछि माइत गएर बसेकी धरान १५ खोरीयाबस्तीकी जीना राई, श्रीमान अर्जुन राईले अब आइन्द यस्त ...

धरानमा आफ्नै बाबुबाट ६ बर्षीय छोरी बलात्कृत

देउराली । इलाका प्रहरी कार्यलय धरानले आफ्नै ६ बर्षीय छोरी बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भोजपुर जिल्ला घर ...

धरानकाे मेयर पदका लागि नेकपाले गर्यो ३ जनाको नाम सिफारिस

देउराली । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदका लागी सत्तारुढ दल नेकपाको उपमहानगर कमिटिले ३ जनाको नाम सिफारिस ...

सडकमै लाखौं कमाउँदै

इटहरी/ धरान–विराटनर सडकमा एउटा लुगा सिलाउने मेसिनमा काम गरिरहेका भेटिन्छन् इटहरीका सुशील परियार । हेर्दा सामान्य देखिने ...

आठपहरिया गाउँमा सडक विस्तार

धनकुटा/ धनकुटा नगरपालिका–७ अन्तर्गत पर्ने आठपहरिया जातिको बसोवास रहेको फुङ्गसुवा गाउँमा ६ मिटर चौडा भएको ३ किलो मिटर ग् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय