खोटाङमा घरमै राहदानी वितरण सुरु
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ ।स ...
‘नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।मंगलबार प्रधान ...
विराटनगरमा जग्गा विवादः डोजर चलेपछि मण्डल परिवारको बिचल्ली
विराटनगर । विराटनगर–१६ सैनिक टोलमा वर्षौंदेखि बसोबास गर्दै आएको एक परिवारले आफूहरूलाई उठिबास लगाउन खोजिएको बताएका छन् । ...
सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार
किमाथाङ्का । सङ्खुवासभा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ ।प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल ...
विषाक्त खानाले एकै घरका चार जना बिरामी
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । तीमध्ये ...
खोटाङको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग: सरकारको लगानी बालुवामा पानी
खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासबाट सङ्कलन गरिने फोहर प्रशोधन गरी आयआर्जन गर्ने उद्देश् ...
लागूऔषधविरुद्ध ‘महाअभियान’ सुरु
विराटनगर । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले लागूऔषधको दुव्र्यसनले व्यक्तिलाई मात्र नभई परिवार, समाज र राष्ट्रको अर्थत ...
तीव्र गतिका कारण ५० प्रतिशत बढी दुर्घटना
काठमाडौँ। वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ।नेपाल प्रह ...
एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने ...
बाढीपहिरोले याङवरकका चार परिवार विस्थापित
पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालय ...