Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • शालिग्राम हराउँदै

शालिग्राम हराउँदै

alt
  • कार्तिक २७, २०७३
  • ब्लाष्ट खबर

पाल्पा/कालीगण्डकी नदी क्षेत्रमा पाइने बहुमूल्य शालिग्राम ढुङ्गा अहिले हराउन थालेका छन् ।

saligram

शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व रहेकाले मानिसले यसकोे खोजी गर्नेहरु बर्सेनि बढेको पाइन्छ । मुस्ताङको कागबेनीदेखि देवघाटसम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रुपमा लिइने गरिन्छ । शालिग्रामलाई हिन्दू धर्मावलीले विष्णुका प्रतीक रुपमा लिई घर तथा मठमन्दिरमा पूजासमेत गर्छन् । शालिग्रामप्रति विदेशीले विशेष चासो राखेर किन्न थालेको रामपुर नगरापालिका केलादीघाटका सूर्यप्रसाद पोखरेल बताउछन् । शालिग्राममा सुनका साना कण हुने विश्वास स्थानीयवासीको छ । नदी किनारामा प्रशस्त मात्रामा पाइने शालिग्राम अहिले पहिला जस्तै गरी पाउन छाडेको पोखरेलको भनाइ छ । शालिग्राम प्रतिएकको रु २०० देखि ५०० मा कारोबार हुँदै आएको छ । पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासी जिल्लाको सङ्गमस्थल केदालीघाटमा स्नान गर्न आउनेले पहिले पहिले प्रशस्त शालिग्राम भेटाएर लैजाने गरेको देखिए पनि अहिले जति खोजे पनि भेटाउन गाह्रो छ । “ढुङ्गामा चक्र हुनु नै पर्छ, चक्र नभएको शालिग्राम वास्तवमा सक्कली शालिग्राम होइन”, स्थानीय बासिन्दा उमानाथ आर्यालले भने । पहिला जस्तो गरी कालीनदी किनारामा शालिग्राम भेटाउन नसकिने उनको भनाइ छ । शालिग्राम कालो, चिल्लो र चक्रसहित तर रेसारहित हुने गर्छ । कालीगण्डकीमा शालिग्राम मात्र होइन, सुन खोज्न भारतीयहरु अवैध रुपमा आउँछन् । पाल्पाका केलादी, राम्दी र रुरु क्षेत्रमा उनीहरुले सरकारको अनुमति नलिई बालुवा चालेर सुनका साना कण लैजाने स्थानीयवासीको गुनासो छ । रासस

सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
धरानको बजेट अन्योल
असार १०, २०८३
डेढ लाख ऋणले उठीबास लगाएपछि देहत्याग, पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित
असार १०, २०८३
बालुवा प्रशोधन केन्द्र खारेज गर्न स्थानीयको माग
असार १०, २०८३
पहिरोले वराहक्षेत्र मन्दिरवासी समस्यामा
असार १०, २०८३
मजदुरको स्थापना दिवसमा राहत वितरण
असार १०, २०८३
कटहरी–रङ्गेली सडकको समस्या समाधान गर
असार १०, २०८३
आजको राशिफलः २०८३ साल असार १० गते बुधबार
असार १०, २०८३
सवारी दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु
असार ९, २०८३
विद्यालयले अवैधानिक शुल्क नलिएको दाबी
असार ९, २०८३
जेनजी आन्दोलनमा फरार व्यक्ति लागू औषधसहित पक्राउ
असार ९, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
धरानको बजेट अन्योल
असार १०, २०८३
डेढ लाख ऋणले उठीबास लगाएपछि देहत्याग, पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित
असार १०, २०८३
बालुवा प्रशोधन केन्द्र खारेज गर्न स्थानीयको माग
असार १०, २०८३
पहिरोले वराहक्षेत्र मन्दिरवासी समस्यामा
असार १०, २०८३
मजदुरको स्थापना दिवसमा राहत वितरण
असार १०, २०८३
कटहरी–रङ्गेली सडकको समस्या समाधान गर
असार १०, २०८३
आजको राशिफलः २०८३ साल असार १० गते बुधबार
असार १०, २०८३
सवारी दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु
असार ९, २०८३
विद्यालयले अवैधानिक शुल्क नलिएको दाबी
असार ९, २०८३
जेनजी आन्दोलनमा फरार व्यक्ति लागू औषधसहित पक्राउ
असार ९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क