Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • निर्वाचन नभएमा देश सङ्कटमा: नेता लोहनी

निर्वाचन नभएमा देश सङ्कटमा: नेता लोहनी

alt
  • मंसिर १५, २०७३
  • ब्लाष्ट खबर

पाल्पा/राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा अर्थविद् डा प्रकाशचन्द्र लोहनीले तीन तहको निर्वाचन हुन नसकेमा देश सङ्कटमा फस्ने बताएका छन् ।

prakash cha संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी, पाल्पाद्वारा आज तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता लोहनीले जनताप्रति स्थानीय निकाय उत्तरदायी बन्नका लागि स्थानीय निकायको निर्वाचनको आवश्यकता रहेको बताए । उनले प्रदेश र संसद निर्वाचन नभएमा देशमा ठूलो सङ्कट उत्पन्न हुनेसमेत औँल्याए । प्रदेश नम्बर ५ लाई राजनीतिक, आर्थिक र भौगोलिक आधारमा समेत पहाडी जिल्लालाई मधेसबाट अलग गर्न नहुने बताए । मधेस र पहाडका जनताले अलग हुने माग नगरेको यो प्रदेश छुटृाउने माग कसको हो ? भन्दै उनले प्रश्न गरे । उनले पहाडी जिल्लालाई अलग गर्नु राष्ट्र, राष्ट्रिय र जनताको भावना र हितविपरितको काम भएको टिप्पणी गरे । रासस

सम्बन्धित समाचार
शासकीय सुधारका लागि ४० निर्देशिका जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लाग ...

हङ्कङमा बुद्धको प्रतिमा स्थापना

धरान । नेपाल चेम्बर अफ कमर्स हङ्कङको पहलमा नेपाली महावाणिज्य दूतावास हङ्कङ ...

चिया उद्योग तथा बगानहरू खुल्ने

भद्रपुर । असार ४ गतेदेखि बन्द गरिएका चिया उद्योग तथा बगानहरू खुल्ने भएका छन ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क