चलचित्र ‘धनपति’ रिलिज भएको छ । चलचित्रमा खगेन्द्र लामिछानेका अलावा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
दर्शकले अत्याध्यिक रुचाएका निर्देशक दिपेन्द्र के खनालले फिल्म लाई निर्देशन गरेका हुन् ।
यस अघि बिहिबार राजधानीको कुमारी हलमा चलचित्रको प्रिमियर सो सम्पन्न भएको थियो । फिल्म हेरेपछि सबैले दिपेन्द्र र खगेन्द्रकोकामको तारिफ गरेका छन् ।
दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिका रहेका छन् साथै कथा पनि खगेन्द्र लामिछाने कै रहेको छ ।
[embed]https://youtu.be/80zKdSyEQok[/embed]