Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

alt
  • असार १४, २०७६
  • रासस

भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ । असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण गरिसक्नुपर्ने भए पनि केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम नसकिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

यसअघि गत जेठ मसान्तसम्म सर्वेक्षण गर्ने समायवधि भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समय थप गरेको थियो । व्यास नगरपालिकामा एक हजार ४४२ गुनासो दर्ता भएकामा ४९५, भानु नगरपालिकामा तीन हजार ७८४ गुनासो दर्ता भएकामा एक हजार २१०, बन्दीपुर गाउँपालिकामा ५४५ गुनासो दर्ता भएकामा ३१५, म्याग्दे गाउँपालिकामा ७१७ गुनासो दर्ता भएकामा ४७०, शुक्लागण्डकी नगरपालिकामा एक हजार ५० गुनासो दर्ता भएकामा ६६२, रिसिङ गाउँपालिकामा १२८ गुनासो दर्ता भएकामा ९० घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ ।

चार स्थानीय तहमा भने गुनासो दर्ता भएका सबै घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको गुप्ताले बताए । आँबुखैरेनी गाउँपालिकामा २८८ गुनासो दर्ता भएकामा २८८, देवघाट गाउँपालिकामा २७६ गुनासो दर्ता भएकामा २७६, घिरिङ गाउँपालिकामा १३१ गुनासो दर्ता भएकामा १३१ र भिमाद नगरपालिकामा ५३१ गुनासो दर्ता भएकामा ५३१ घरधुरीको सर्वेक्षण सकिएको छ ।

घरधुरी सर्वेक्षणका लागि ५३ जना प्राविधिक खटिएका छन् । केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम सकिए पनि धेरै गुनासो दर्ता भएको स्थानीय तहमा सर्वेक्षणको काम सक्न चुनौती देखिएको गुप्ताको भनाइ छ । छुट तथा पुनः जाँच सर्वेक्षणलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सर्वेक्षण सञ्चालन जिल्ला समिति गठन गरिएको छ । उक्त समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी र जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख सदस्य रहने व्यवस्था छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सह–सचिव मुकुन्दप्रसाद निरौलाले पुनःनिर्माणको काममा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएकामा १३ हजार ३३७ लाभग्राहीले निजी आवास निर्माणका लागि सम्झौता गरेका छन् । सम्झौता गरेका मध्ये १२ हजार ८८१ लाभग्राहीले पहिलो किस्ता, सात हजारमध्ये ५२४ लाभग्राहीले दोस्रो किस्ता तथा चार हजार ४४ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम बुझेका छन् । प्रवलीकरणतर्फ ४६६ लाभग्राही पहिचान भएकामा २७१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।

सम्बन्धित समाचार
भोजपुरमा सडक अनुगमनमा पुगेका प्राविधिक कुटिए

टक्सार । भोजपुरमा कामदारद्वारा प्राविधिक कुटिएका छन् ।मंगलबार भोजपुर–मानेभञ ...

धरान हङकङ मञ्चमा नयाँ नेतृत्व

धरान  /  हङकङमा रहेका धरानेहरूको हकहितका लागि सन्  १९९९ मा स ...

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
भोजपुरमा सडक अनुगमनमा पुगेका प्राविधिक कुटिए
असार १६, २०८३
धरान हङकङ मञ्चमा नयाँ नेतृत्व
असार १६, २०८३
नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो
असार १६, २०८३
झापामा मकै उत्पादनमा ह्रास
असार १६, २०८३
अफगानिस्तानमा रहेका खतरनाक बारुती सुरुङ हटाउने घोषणा
असार १६, २०८३
पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध
असार १६, २०८३
भेनेजुएलामा भूकम्पका कारण ५८ हजारभन्दा बढी भवनहरू क्षतिग्रस्त : तथ्याङ्क
असार १६, २०८३
इरान-अमेरिका बीचको आगामी प्रत्यक्ष वार्ता अस्वीकार
असार १६, २०८३
लागू औषधसहित ५ जना पक्राउ
असार १६, २०८३
हुलाकमार्फत सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
असार १६, २०८३
पहिराले कान्ति लोकपथ अवरुद्ध
असार १६, २०८३
सुनचाँदीको मूल्यमा गिरावट
असार १६, २०८३
मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो: युएनडिपी
असार १६, २०८३
मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
असार १६, २०८३
सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित
असार १६, २०८३
भोजपुरमा सडक अनुगमनमा पुगेका प्राविधिक कुटिए
असार १६, २०८३
धरान हङकङ मञ्चमा नयाँ नेतृत्व
असार १६, २०८३
नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो
असार १६, २०८३
झापामा मकै उत्पादनमा ह्रास
असार १६, २०८३
अफगानिस्तानमा रहेका खतरनाक बारुती सुरुङ हटाउने घोषणा
असार १६, २०८३
पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध
असार १६, २०८३
भेनेजुएलामा भूकम्पका कारण ५८ हजारभन्दा बढी भवनहरू क्षतिग्रस्त : तथ्याङ्क
असार १६, २०८३
इरान-अमेरिका बीचको आगामी प्रत्यक्ष वार्ता अस्वीकार
असार १६, २०८३
लागू औषधसहित ५ जना पक्राउ
असार १६, २०८३
हुलाकमार्फत सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
असार १६, २०८३
पहिराले कान्ति लोकपथ अवरुद्ध
असार १६, २०८३
सुनचाँदीको मूल्यमा गिरावट
असार १६, २०८३
मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो: युएनडिपी
असार १६, २०८३
मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
असार १६, २०८३
सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित
असार १६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क