Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • ५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक

५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक

alt
  • मंसिर १५, २०७६
  • रासस
 
काठमाडाैं / प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ ।
हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन् । भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, काँग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यको कास्की, प्रदेशसभा सदस्य बागलुङ र दाङको उपनिर्वाचनको मतगणना जारी छ । स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिका र महोत्तरीको पिपरा, पाँचथरको फागुनन्द गाउँपालिकामा पनि मतगणना जारी छ । यस्तै तीन वटा वडाको अन्तिम मतपरिणाम पनि आउन बाँकी छ । धरानमा कांग्रेसले अग्रता  लिएकाे छ भने कास्की २ मा नेकपाकाे अग्रता  लिएकाे छ ।
यो पनि - धरानमा कांग्रेसकाे अग्रता यो पनि - कास्कीमा विद्या भट्टराईकाे ८४२६ अग्रता यो पनि - भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी यो पनि - मकालुकाे अध्यक्षमा नेकपा विजयी
सम्बन्धित समाचार
कोशी प्रदेशका मन्त्रीले दिए राजीनामा

विजयपुर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज ...

कोशीका ५८ पालिकामा छैन ट्राफिक प्रहरीको पहुँच

विजयपुर । कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये अझै ५८ वटा पालिकामा ट्राफिक ...

बालेन प्रधानमन्त्री भएयता किन घटिरहेको छ शेयर बजार ?

धरान । बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बनेयता नेपालको शेयर बजार दिन प्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
कोशी प्रदेशका मन्त्रीले दिए राजीनामा
साउन २७, २०८३
कोशीका ५८ पालिकामा छैन ट्राफिक प्रहरीको पहुँच
साउन २७, २०८३
बालेन प्रधानमन्त्री भएयता किन घटिरहेको छ शेयर बजार ?
साउन २७, २०८३
ज्ञानोदयको नियुक्तिमा विज्ञापनबाटै कैफियत
साउन २७, २०८३
कोशीका ६ हजार प्रतिवादी फरार
साउन २७, २०८३
लागू औषधसहित १२ जना पक्राउ
साउन २७, २०८३
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी
साउन २७, २०८३
भूराजनीतिक तनावले बढायो तेल र सुनको मूल्य
साउन २७, २०८३
विराटनगरमा ‘काव्य उद्यान नेपाल’ गठन
साउन २७, २०८३
उत्तर कोरियाली क्षेप्यास्त्रको दाबी, जापोरिज्जियामा ७ मृत
साउन २७, २०८३
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य
साउन २६, २०८३
९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै
साउन २६, २०८३
ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
साउन २६, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
कोशी प्रदेशका मन्त्रीले दिए राजीनामा
साउन २७, २०८३
कोशीका ५८ पालिकामा छैन ट्राफिक प्रहरीको पहुँच
साउन २७, २०८३
बालेन प्रधानमन्त्री भएयता किन घटिरहेको छ शेयर बजार ?
साउन २७, २०८३
ज्ञानोदयको नियुक्तिमा विज्ञापनबाटै कैफियत
साउन २७, २०८३
कोशीका ६ हजार प्रतिवादी फरार
साउन २७, २०८३
लागू औषधसहित १२ जना पक्राउ
साउन २७, २०८३
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी
साउन २७, २०८३
भूराजनीतिक तनावले बढायो तेल र सुनको मूल्य
साउन २७, २०८३
विराटनगरमा ‘काव्य उद्यान नेपाल’ गठन
साउन २७, २०८३
उत्तर कोरियाली क्षेप्यास्त्रको दाबी, जापोरिज्जियामा ७ मृत
साउन २७, २०८३
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य
साउन २६, २०८३
९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै
साउन २६, २०८३
ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
साउन २६, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क