शब्दकोषमा ‘राजनीति’ काे अर्थ घुस र पक्षपात लेखौँ –प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले राजनीति सेवा बन्न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन ...
माओवादी केन्द्रका सदस्यबाट १०० रुपैयाँ उठाइने
नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ ...
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै
काठमाडौँ । तपाईको टाउकामा ऋणको भार कति छ रु उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा ...
कमल थापाले भने, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जाँऊ’
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताए ...
केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको ...
जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो - प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छ ...
फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पेस
संसदमा फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबा ...
त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा १३२ दिनपछि फोडिएको ताला पुनःललगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षक ...
पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडौँ: भीम रावल
एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको म ...
सप्तरी घटना छानविन गर्न माग
नेकपा (एमाले) का सांसद सरिताकुमारी गिरीले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा विजयकुमार यादवको हत्या गरिएको भन्दै ...