सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १२,२२१-१२,२३० of २६,६०५ items.
प्राविधिक विद्यालयलाई बस हस्तान्तरण

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई नौ वटा बस प्रदान गरिएको छ । युरोपेली आयोग र ब्रिटिश काउन्सिलको सहकार्यमा ‘दक् ...

निर्वाचन घोषणाले जनप्रतिनिधि उत्साहित

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै बाँकेका जनप्रतिनिधि उत्साहित देखिएका छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै ...

राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज हेटौँडामा आयोजित  पत ...

तिलङ्गा घरको गणेश चोकमा विशेष पूजा

ऐतिहासिक तिलङ्गा घरको गणेश चोकमा अवस्थित गणेश मन्दिरमा विशेष पूजाआराधना गरिएको छ । तत्कालीन सेनापति काजी अभिमानसिंह बस्न्यातल ...

अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव श्रीलङ्का प्रस्थान

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श ...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भव ...

बीपी प्रतिष्ठानमा तप्लेजुङकी कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्त ...

मृतावस्थामा गैँडा फेला

चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । बाघको ...

गाँजा खेती गर्न दिने सरकारको तयारी

धरान । सरकारले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न दिने तयारी गरेको छ ।गाँजा खेतीमाथि लामो समयदेखि लागेको प्रतिबन्ध हटाउने बा ...

खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास

सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्र ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय