सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १,६४१-१,६५० of २६,५०८ items.
यातायात मजदुरहरूसँग सडक संवाद

धरान । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरानले यातायात मजदुरहरूसँग सडक संवाद गरेको छ । मङ्गलबार र बुधबार भानुचोक बसपार्कम ...

पूर्वक्षितिजको अध्यक्षमा घिमिरे चयन

धरान । कोशी प्रदेशको लोकप्रिय दैनिक पत्रिका ब्लाष्ट टाइम्स् दैनिक प्रकाशन गर्दै आएको पूर्वक्षितिज प्रकाशन प्रा.लि. धरानको अध् ...

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

भद्रपुर । पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थ ...

पुनर्वासमा सडक कालोपत्रे गरिँदै

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ को पुनर्वासमा कालोपत्रे सडक निर्माण थालिएको छ । सङ्घ र प्रदेश सरकारको अनुदानमा वडाको २ ...

भद्रपुरबाट अबैध आँपका बिरुवा बरामद

भद्रपुर । भद्रपुरबाट अन्दाजी दुइलाख ८० हजार  मूल्य बराबरको सातसय छ थान अबैध आँपको बिरुवा बरामद गरिएको छ । भारतबाट न ...

ग्रामथान अध्यक्षको विवादास्पद निर्णय

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष नमोनारायण माझीले कानूनी प्रावधानविपरीत उपाध्यक्षलाई छाडेर वडाध्यक्षलाई कार्यव ...

भरुवा बन्दुकसहित तीन जना पक्राउ

विराटनगर । अवैधरूपमा लोड गरिएको भरुवा बन्दुकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–८ स्थित ...

बहुला कुकुरको टोकाइबाट कचनकवलमा १३ जना घाइते

भद्रपुर । केही दिनयता  रेविज लागेको कुकुरको टोकाईबाट झापा कचनकवलमा १३ जना घाइते भएका छन् । घाइते हुनेमा आठ पुरुष र पाँचज ...

उत्तरपानीको घरमा आगलागी हुँदा ११ करोडको क्षति

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ उत्तरपानी लिसिम्बु चोकनजिकै एक घरमा शनिबार साँझ आगलागी हुँदा ११ करोड ६ लाख बराबरको क् ...

किरात राई कर्मचारीद्वारा स्थापना दिवस मनाइयो

धरान । किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति सुनसरीले शनिबार धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा १५ औँ स्थापना दिवस ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय