सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २०,५४१-२०,५५० of २६,७०२ items.
‘हत्या कि आत्महत्या ?’

धरान । गत सोमबार बिहान धरान उपमहानगरपालिका–११ स्थित घरको कोठामा २२ वर्षीया सोनी हाङ्मा लिम्बु मृत फेला परिन् । सोनीको घ ...

उर्लाबारीमा घरभित्र पसेकाे निउँमा दलित बालिका निर्घात कुटिइन्, एक पक्राउ

विराटनगर / मोरङको उर्लाबारी – ४ थापाडाँगीमा दलित बालिकालाइ पानी लिन घर भित्र पसेकाे निउँमा निर्घात कुटपिट भएकाे छ । छि ...

धनकुटामा नमुना सडक

धनकुटा / धनकुटामा जिल्लाकै पहिलो नमुना शहरी सडक निर्माण भएको छ । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को भौतिक पूर् ...

धरानमा अनुगमनको अभावमा मासुको मनपरी मूल्य

विजयपुर / मासुको मूल्य निर्धारण गरे पनि अनुगमन अभावमा धरान बजारमा मासु व्यवसायीले मनपरी मूल्य तोकेर बिक्री गरिरहेको पाइएको छ ...

‘प्रहरीको सेटिङमा नदी दोहन’

दमक / झापा र मोरङको सिमानामा पर्ने मावा नदी अहिले पनि उत्खनन् भइरहेको छ । स्थानीय सरकार र प्रशासनले त्यसको नियन्त्रण गर्नका ल ...

आहा काँकडभिट्टा : ६ लेनको मेची पुलले फेरियो काँकडभिट्टा

भद्रपुर । झापाको मुख्य नाका काँकडभिट्टा बजार अत्याधुनिक सहरजस्तै भएको छ । एसियाली राजमार्गको नेपाल – भारत सीमा अन्र्तगत ...

विद्युत प्राधिकरण धरानले उठाउन सकेन स्थापना कालदेखिकै बक्यौता

विजयपुर । विद्युत प्राधिकरण वितरण केन्द्र धरान शाखाले स्थापना कालदेखिको कालो सुचिमा परेका ग्राहकको बक्यौता अहिलेसम्म उठाउन सक ...

‘लकडाउनले बाँच्नै गाह्रो बनायो’

कोरोना महामारीले देशमा लकडाउन भयो । उनको दुखजिलो गर्ने बाटो पनि बन्द भयो । त्यसपछि त खानेकुराकै अभाव भयो । केही दिन त अरुले द ...

बराहक्षेत्र मन्दिर छेउको वस्ती पहिरोकाे जोखिममा

बराहक्षेत्र । अविरल वर्षाका कारण पहिरो जाँदा बराहक्षेत्र मन्दिर क्षेत्रको वस्ती जोखिमा परेको छ । पहिरोका कारण बराहक्षेत्र मन ...

प्रदेश प्रहरीका डिआइजी कार्कीलाई कारोना पुष्टि

विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबावु कार्कीलाई कारोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वा ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय