सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २०,६६१-२०,६७० of २६,७०२ items.
माेरङ र सुनसरीमा लागुऔषध सहित ३ जना पक्राउ

बिराटनगर । ईलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर ...

जनता आवास कार्यक्रम : घर बनिसक्दा पनि पाएनन् पहिलो किस्ता

ताप्लेजुङ । आवास बिहीनलाई घर दिने उद्देश्यले सुरु गरिएको जनता आवास कार्यक्रम ताप्लेजुङमा गत वर्षदेखि सञ्चालनमा छ । ...

पानीमा डुबेर २ जनाको मृत्यु

  बिराटनगर । सुनसरी र झापाका २ स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको ईनरुवा नगरपालिक ...

कोभिड-१९ नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ 'समयमा नगरे काम छैन'

देशभर कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहँदा भाइरस नियन्त्रणमा महत्त्वपूर्ण हतियार कन्ट्याक्ट ट्रेसिङ नेपालमा प ...

झापा गाउँपालिका घटनाको निष्पक्ष छानविन गर्न लिम्बुवानको माग

झापा/ झापा गाउँपालिका–३ कामाटोलीमा गत बुधवार प्रहरीको गोली लागेर मृत्यु भएका रफिकुल आलम घटनाको निष्पक्ष छानबिन गरी ...

सङ्क्रमितलाई मोबाइलबाटै सम्पर्कमा आउन प्रहरीको आग्रह

इनरुवा/पछिल्लो समय कोरोनाको बढ्दो जोखिमसँगै हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ । जसमा २४ सै घण्टा जनसेवामा खटिँदै आएको प्रहर ...

बन्दाबन्दीले तरकारीको मनपरी मूल्य

इटहरी/ कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाको बहानामा तरकारीको मनपरी मूल्य तोकिए प ...

अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको खोई डीपीआर ?

विजयपुर/ रङ्गशाला निर्माण समितिले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान बनिरहेको दाबी गरेको रङ्गशाला विस्तृत आयोजना प्रतिव ...

उद्योग वाणिज्य संघ स्थानीय सरकार र व्यापारीबिचको सेतु बनेको छ: उपमेयर भण्डारी

धरान / कोरोनाको कहर विच सुनसरी उद्योग वाणिज्य संघले आज आफ्नो ५७ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि धरान ...

विराटनगरमा इन्धन बोक्ने ट्यांङकर विस्फोट

विराटनगर / विराटनगर – ४ आयल निगमदेखि उत्तरमा रहेको ग्यारेजमा शुक्रबार दिउँसोे इन्धन बोक्ने ट्यांङकर विस्फोट हुदा ए ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय