सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २०,६८१-२०,६९० of २६,७०२ items.
बेलबारीमा ग्याङ फाइट हुदा एकको मृत्यु, चार घाइते

बेलबारी / मोरङको बेलबारी ५ कसेनी स्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुई पक्षबीच भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ भने ...

धरानमा ज्यान मार्ने उद्योगका फरार १४ महिनापछि पक्राउ

धरान । ज्यान मार्ने उद्योगमा आरोपीलाई धरान प्रहरीले १४ महिनापछि पक्राउ गर्न सफल भएको छ । धरान–१४ पिण्डेश्वर बस्ने १९ व ...

विराटचोकमा पनि फुड बैंक

 बेलबारी । मोरङको सुन्दरहरैचामा पनि युवाहरुले लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि &lsq ...

पथरीशनिश्चरेमा पनि ‘फुड बैंक’ सुरु

पथरीशनिश्चरे । कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी बन्दाबन्दी (लकडाउन) का समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्या ...

सरकारी जग्गा किन बेच गर्ने एक गिरोह पक्राउ

उदयपुर/ उदयपुरमा सरकारी जग्गा अतिक्रमण गरी खरिद विक्री वितरण गर्ने एक गिरोह पक्राउ परेका छन् । बेलका नगरपालिका–३ सिरिय ...

कानेपोखरीमा पनि ‘फुड बैंक’ सुरु

पथरी/ मोरङको कानेपोखरी गाउँपालिकामा पनि ४ वटा सामाजिक संस्थाले लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहत ...

प्रत्यायोजित विधायन सम्बन्धी परिचयात्मक पुस्तिकाको विमोचन

धरान/ राष्ट्रिय सभा, प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिद्धारा प्रकाशित प्रत्यायोजित विधायन सम्बन्धी परिचयात्मक पुस् ...

बेलबारीको जङ्गलमा बालिका बलात्कृत

बेलबारी/ मोरङको बेलबारी–११ स्थित जङ्गलमा निगुरो टिप्न गएकी १६ वर्षीया दलित बालिका बलात्कृत भएकी छन् । जङ्गल गएकी बालि ...

दलितसँग बिहे गरेको भन्दै काजकिरिया गर्न रोकेपछि...

ताप्लेजुङ/ दलित बिहे गरेको भन्दै ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्रीलाई आफ्नै बुबाको का ...

डीपीआरबिनै बसपार्क शिलान्यास: निर्माण अझै अन्यौल

धरान/लामो समय विवादको घेरामा फसेर निकासको चरणमा पुगेको धरानको तीनकुने बस्ती आयोजना शिलान्यास भएको दुई वर्ष पुग्न लाग्दा पनि क ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय