सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ८,५६१-८,५७० of २६,५६१ items.
सूर्यज्योतिको न्यानोपन अभियान

धरान । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरूमा सूर्यज्योतिको न्यानोपन अभियान सञ्चालन गरी कम्ब ...

खैरो हिरोइनसहित एक युवा पक्राउ

धरान । झापाको मेचीनगर नगरपालिका ८ पालियागङ्गा टोलबाट एक युवालाई लागूऔषध बिक्री गरेको सूचनाको आधारमा सोमबार प्रहरीले पक्राउ गर ...

सुनसरीको इनरुवा बजारभित्रै गाँजा खेती

धरान । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाभित्र गाँजा खेती गरेको पाइएपछि सोमबार प्रहरीले नष्ट गरेको छ । इनरुवा ४ मिलनटोल, ...

झापाको कचनकवलमा प्रेमीप्रेमिका मृत भेटिए

धरान । झापाको दक्षिणी गाउँपालिका कचनकवलमा एउटै रूखमा झुण्डिएको अवस्थामा युवायुवती फेला परेका छन् । प्रहरीको प्रारम्भिक अ ...

शिशु फाल्ने बुबा पक्राउ

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका १ आदर्श वनको सिमानमा शिशु फालेको आरोपमा बुबा पक्राउ परेका छन् । इलाका प्रहर ...

धरानमा भाषा र संस्कृतिका विषयमा बहस

धरान । प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्ग ...

भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

पथरी । मोरङको पथरीशनिश्चरे–८ का ११ परिवार भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ । सोमबार वडा कार्यालयमा एक कार्यक्रमक ...

रोटरीले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण

विराटनगर  ।  विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई ...

झापा ३ का लागि स्वर्णिम युगः उपप्रधानमन्त्री

भद्रपुर । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले झापाको ३ नं. क्षेत्रमा स्वर्णिम युग सुरु ह ...

महिला सञ्जालको पदस्थापन सम्पन्न

धरान । महिला सञ्जाल धरान नगरसमितिको छैठौं पदस्थापन सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न गरिएको छ । केही समयअघि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय