सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ११,०५१-११,०६० of १६,४६६ items.
कोरोना भाइरस : जमातीको भ्रम र यथार्थ

विश्व समुदाय अहिले कोरोना भाइरस (कोभिड १९) का कारण आक्रान्त छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम् ...

सिलिचोङ गाउँपालिकाको विपत व्यवस्थापन कोषमा सहयोग गर्न अपिल

खाँदबारी । संखुवासभको सिलिचोङ गाउँपालिकाले गाउँपालिकाको विपत व्यवस्थापन कोषमा सहयोग गर्न इच्छुकहरुलाई अपिल गरेएको छ । कोभिड १ ...

महामारीमा सेन्सरशिप खतरनाक हुन सक्छ

भारत अहिले दुईवटा मोर्चामा लडिरहेको छ, एउटा विश्वव्यापी महामारी र बन्दका कारण भोक र अर्को लकडाउनका कारण घरबारिवहीता विरूद्ध ल ...

मिक्लाजुङमा लकडाउनमा कडाई

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा लकडाउनलाई थप कडाई गरिएको छ । अत्यावसेक सेवा बाहेक अन्य सेवा बन्द हुने भनी यस अघी बिह ...

कफल्ला क्वारेन्टाइन, हावा हुरीले ४० वटा क्वारेन्टाइनकाे पाल उडायाे

मधुमल्ला । गएराती बर्षा संगै आएको आवा हुरीले प्रदेश नं. १ सरकारले मोरङको मिक्लाजुङ गाउँपालिकामा निमार्ण गरेको क्वारेन्टीनमा स ...

प्रकाशपुरका कर्णबहादुरको टमाटर खेती बारीमै कुहियो

सुनसरी । सुनसरीको बराहक्षेत्रका कृषकले उत्पादन गरेको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ । मेहेनत गरेर फलाएको टमाटरले ब ...

भारतमा ५५९ को मृत्यु, संक्रमित र मृत्यु दर बढ्दैं

धरान  /  छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढेर गएको छ । भारतको स्वास्थ्य मन्त ...

मोटोपन भएका महिलामा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ

बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनल ...

जेठसम्म खाद्यान्न अभाव हुन नदिन धरान सरकारले ग¥यो ठूला व्यापारीलाई अपिल

धरान । धरान उपमहानगरले जेठसम्म पुग्ने खाद्यान्न सङ्कलन थालेको छ । कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै लकडाउन अवधि बढेमा जेठस ...

काेराेना संक्रमण राेक्न धरान–२० नम्बर वडामा प्रवेश गर्ने द्वारमै बाँसको ढाँट (फाेटाेफिचर)

धरान । उदयपुरको भुल्केमा १३ जनामा कोरोना संक्रमण देखिएपछि धरानमा उच्च सतर्कता मात्रै अपनाइएको छैन, कतिपय क्षेत्रमा अहिले अपरि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय