सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १६,१६१-१६,१७० of १६,४९४ items.
तीन लाख बाल बालिकामा अटिजम

बिर्तामोड / विश्वका एक प्रतिशत वालवलिका अटिजम प्रभावित हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । अटिजम केयर नेपाल सोसाइटीको तथ्य ...

अपराधमा प्रविधिको प्रयोग (घटना विवरणसहित)

विराटनगर /  घटना १ – चिठा प¥यो भन्दै भाइबरको माध्यबाट साढे १६ लाख रुपैयाँ ठगी गरेका चार जना भारतीयसहित ७ ...

कक्षा ३ मा अध्ययनरत वालकलाई विद्यालयबाटै अपहरणको प्रयास, शिक्षिका गीताले यसरी बचाइन वालकलाई

धनकुटा /  धनकुटा नगरपालिका ७ घर भएका १२ बर्षीय वालक हेलिज डंगोल वुधवार अपहरण हुनबाट बालबाल बचेका छन् । उनलार्इ अपरिचत यु ...

'जग्गा दलाल होसियार'(तस्विरमा विद्यार्थी अान्दाेलन)

धरान / क्याम्पसको जग्गा भूमाफियाहरुले हडप्न लागेको भन्दै महेन्द्र वहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले बुधबार -याली निकाले ...

मोहीविरुद्ध विद्यार्थी सडकमा (भिडियाे हेर्नुहाेस् )

धरान /  क्याम्पसको जग्गा भूमाफियाहरुले हडप्न लागेको भन्दै महेन्द्र वहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले बुधबार -याली ...

भारतीय वालकलाई नेपाल ल्याएर बन्धक वनाई फिरौती माग्ने तीन पक्राउ

भद्रपुर / भारतीय ७ वर्षीय वालकलाई अपहरण गरी बन्धक वनाएर भारतीय पन्ध्रलाख रुपैयाँ फिरौती मागेको आरोपमा एक दम्पतीसहित तीन जनाला ...

न्यायिक समितिमा उजूरी

दाङ । दाङको शान्ति नगर गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २३ वटा उजूरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष मिथिला ...

‘नगरपालिकाको इन्जिनियरले काम गर्दा घुस लिन काममा आलटाल गर्छन’

पथरी / पथरीशनिश्चरे नगरका इन्जिनियर अरुण घिमिरे क्षेत्रीले सेवाग्राहीबाट काम गरेबापत घुस लिने गरेको रहस्य खुलेको छ । घर नक्सा ...

विवाहपञ्चमीका दिन विहे नहुने

जनकपुरधाम/ प्रदेश नम्बर २ को राजधानि जनकपुरधाममा विवाह पञ्चमीका दिन छोरा छोरीको विवाह नगर्ने परम्परालाई यसवर्ष पनि कायमै राखि ...

एग्रिकल्चरका प्रमुख फरार प्रकरण

विराटनगर/ कर्णाली एग्रिकल्चर डेभलपमेण्ट नेपालको क्षेत्रिय र शाखा प्रमुखले मोरङको विभिन्न ठाउँमा रहेका १ सय २० भन्दा बढी ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय