सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ८,१३१-८,१४० of १६,४४१ items.
नगर उपप्रमुख बास्तोला सम्मानित

मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको कामको कदर गर्दै आफ्नै नगरको वडा नम्बर ६ मा उनलाई सम्मान गरिएको छ ।शि ...

कीर्ते गरी जग्गा बिक्री गर्ने अधिकृतदेखि कम्प्युटर अपरेटसम्म फरार

भद्रपुर। जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापाका अधिकृतदेखि कम्प्युटर अपरेटर कर्मचारी फरार भएका छन् ।  बिर्तामोडका द ...

सावाँ परिवारद्वारा विद्यालयमा अक्षयकोष स्थापना

मोरङको कानेपोखरी गाउँपालिका–६ मूलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।&nb ...

मिर्गौला पीडितलाई सहयोग हस्तान्तरण

धरान । मिर्गौलाको समस्याबाट पीडित तेह्रथुम, छथरका सौरभ खेवा लिम्बूलाई उपचारका लागि सहयोग प्रदान गरिएको छ ।बेलायत बसोबास गर्दै ...

रिलायन्स स्पिनिङ मिल्समा आगलागी

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको इ ...

सडकको कल्भर्टले जग्गा मिचिएको स्थानीयको आरोप

भद्रपुर । एक वर्षअघि सघन सहरी विकास आयोजना भद्रपुरले निर्माण गरेको कल्भर्टका कारण स्थानीयको जग्गा मिचिएको पाइएको छ ।झापाको भद ...

चार दिनपछि भेटियो नदीमा बेपत्ता भएका युवकको शव

डोटी। सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।गत शनिबार सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका सायल गाउँपालिका–४ डौड ...

माछा मार्ने क्रममा नदीमा खसेर मृत्यु

माछा मार्ने क्रममा नदीमा खसेर संखुवासभा मकालु गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।  मकालु–३ एकुवाफेदी का ३० वर्षीय ...

प्रदेश १ मा दुर्घटना दोब्बर बढ्यो, राजस्व घट्यो

धरान। लामो समय लकडाउन हुँदासमेत प्रदेश १ मा अघिल्लो वर्षको तुलनामा दुर्घटना बढेको पाइएको छ ।अघिल्लो वर्ष १ हजार ४ सय ५ वटा दु ...

फलामले किचेर मजदुरको मृत्यु

सुनसरी दुहबी नगरपालिका २ मा रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ ।आज बिहान ६ बजे स ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय