Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • सहयोग गर्न राप्रपा नेपाललाई माओवादी केन्द्रको आग्रह

सहयोग गर्न राप्रपा नेपाललाई माओवादी केन्द्रको आग्रह

  • साउन १६, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा अध्यक्ष दाहालले नयाँ सरकार गठन प्रक्रियामा सहयोग गर्न अध्यक्ष थापालाई आग्रह गर्नुभएको थियो ।

अध्यक्ष दाहालको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष थापाले पार्टीमा छलफल गरेर उपयुक्त जवाफ दिने बताउनुभएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले राससलाई जानकारी दिनुभयो । maoist-meeting-750 सो अवसरमा नेकपा (एमाले) को नेतृत्वको सरकारको काम कारबाही र दलबीचको सहकार्य एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा समेत कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले आफ्नो पार्टीले विगतदेखि नै राष्ट्रिय सहमतिको सरकारका पक्षमा जोड दिँदै आएको भएपनि केही दलकाकारण तत्काल त्यो सम्भव नभए पनि आफ्नो प्रयास जारी रहेको भन्दै राप्रपा नेपाललाई सहयोगका लागि आग्रह गर्नुभएको थियो । संविधान कार्यान्वयनलगायतका विषयमा प्रमुख दल नमिली सुखै नभएको भन्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको सरकारको सहयात्री समेत भएकाले राप्रपा नेपालको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । भेटवार्ताबारे रासससँग कुरा गर्दै सहप्रवक्ता श्रेष्ठले मुलुक र जनताको पक्षमा राप्रपा नेपाल सधैँ साथमा रहने जानकारी अध्यक्ष थापाले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गराउनुभएको थियो । रासस
सम्बन्धित समाचार
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशमा मनसुन सक्रिय रहेकाले आज पहाडी तथा हिमाली भू–भागका धेरै स्थ ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा अगस्ट १० मा गएको ७.४ म्याग्निच्युडको भूकम्पबाट ...

होर्मुजमा तनाव बढ्यो, इरानद्वारा अमेरिकी दाबी खण्डन

तेहरान । अमेरिकी राष्ट्रपति ८८डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा अमेरिका ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
होर्मुजमा तनाव बढ्यो, इरानद्वारा अमेरिकी दाबी खण्डन
साउन २८, २०८३
रोल्पामा पहिरोले ३ जनाको ज्यान लियो, १० बेपत्ता
साउन २८, २०८३
कोशी प्रदेशका मन्त्रीले दिए राजीनामा
साउन २७, २०८३
कोशीका ५८ पालिकामा छैन ट्राफिक प्रहरीको पहुँच
साउन २७, २०८३
बालेन प्रधानमन्त्री भएयता किन घटिरहेको छ शेयर बजार ?
साउन २७, २०८३
ज्ञानोदयको नियुक्तिमा विज्ञापनबाटै कैफियत
साउन २७, २०८३
कोशीका ६ हजार प्रतिवादी फरार
साउन २७, २०८३
लागू औषधसहित १२ जना पक्राउ
साउन २७, २०८३
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी
साउन २७, २०८३
भूराजनीतिक तनावले बढायो तेल र सुनको मूल्य
साउन २७, २०८३
विराटनगरमा ‘काव्य उद्यान नेपाल’ गठन
साउन २७, २०८३
उत्तर कोरियाली क्षेप्यास्त्रको दाबी, जापोरिज्जियामा ७ मृत
साउन २७, २०८३
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य
साउन २६, २०८३

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क