Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  •  निजी क्षेत्रसँग सहकार्य गर्छु – प्रधानमन्त्री

 निजी क्षेत्रसँग सहकार्य गर्छु – प्रधानमन्त्री

  • साउन ३१, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताएका हुन्र ।

prachanda आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उहाँले रोजगारी अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन उद्योगी तथा व्यबसायीलाई आग्रह गरे ।प्रधानमन्त्री दाहालले भन्नुभयो – “लाखौँ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुको जीवन कष्टकर अवस्थामा छ । स्वदेशमै रोजगारीको वातावरण नबनाउने हो भने थप जटिलता पैदा हुन्छ । सरकार प्रभावकारी रुपमा कार्ययोजना ल्याउने तयारीमा छ । निजी क्षेत्रको पनि त्यसमा सकारात्मक सहयोग जरुरी छ ।” प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै युवालाई रोजगारी दिने विषयमा नीतिगत निर्णय गरेको जानकारी दिँदै सोहीअनुसार कार्यक्रम ल्याउने र त्यसमा सहयोग गर्न चेम्बरका प्रतिनिधिमण्डललाई आग्रह गरेका  थिए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक विधेयकहरु तत्काल अगाडि बढाउन, आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न आफूहरुले प्रधानमन्त्रीसँग विशेष आग्रह गरेको जानकारी दिए । उहाँले मुलुकको व्यापार घाटा बर्सेनि बढ्दै गएकाले त्यसलाई कम गर्न निर्यात बढाउन र निर्यातजन्य उद्योगलाई अनुदान उपलब्ध गराउन तथा कर छुट गर्ने वातावरण बनाइदिन विशेष ध्यानाकर्षण गराइएको बताए । चेम्बरले रोजगारी अभिवृद्धिका लागि ठोस खाका र कार्ययोजना ल्याए सरकारलाई पूर्णरुपमा साथ दिन संस्था तयार रहेको बताएको थियो । व्यावसायिक कृषि, निर्यातजन्य उद्योग तथा आर्थिक विकासका लागि नीतिगत प्रस्टता र लगानीमैत्री वातावरण बनाउन चेम्बरले प्रधानमन्त्रीसँग आग्रह गरेको थियो । यस्तै, कालोबजारी ऐन संशोधन गर्न, तातोपानी नाका खुलाउन तथा पूर्वाधार विकासका योजना अघि बढाउन चेम्बरले आग्रह गरेको थियो । रासस

सम्बन्धित समाचार
कोशीका ४४ एफएम रेडियो बन्द

झापा । आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएक ...

स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित

विजयपुर । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाले सर्वसम्मत रूपम ...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

 गण्डकी  । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
कोशीका ४४ एफएम रेडियो बन्द
असार १४, २०८३
स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित
असार १४, २०८३
‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’
असार १४, २०८३
भेनेजुएला भूकम्प: २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
असार १४, २०८३
कोशी टप्पुको वास्तविक चित्रः पर्यटक बढे, पूर्वाधार बढेन
असार १४, २०८३
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
असार १४, २०८३
इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ: राष्ट्रपति ट्रम्प
असार १४, २०८३
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
असार १४, २०८३
सुनचाँदीको मूल्य बढ्यो
असार १४, २०८३
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता
असार १३, २०८३
धरानबाट १२० केजी गाँजा बरामद
असार १३, २०८३
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन
असार १३, २०८३
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
कोशीका ४४ एफएम रेडियो बन्द
असार १४, २०८३
स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित
असार १४, २०८३
‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’
असार १४, २०८३
भेनेजुएला भूकम्प: २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
असार १४, २०८३
कोशी टप्पुको वास्तविक चित्रः पर्यटक बढे, पूर्वाधार बढेन
असार १४, २०८३
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
असार १४, २०८३
इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ: राष्ट्रपति ट्रम्प
असार १४, २०८३
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
असार १४, २०८३
सुनचाँदीको मूल्य बढ्यो
असार १४, २०८३
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता
असार १३, २०८३
धरानबाट १२० केजी गाँजा बरामद
असार १३, २०८३
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन
असार १३, २०८३
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क