केन्या विरुद्ध हुने खेलको तयारी स्वरुप भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पुनः अर्काे खेलमा पनि जीत दर्ता गरेको छ ।