केकी अधिकारीको पछिल्लो चलचित्र घामपानी नयाँ वर्षको उपलक्ष्यमा रिलिज हुदैछ । चलचित्रबाट केकी नयाँ परिवेशमा देखा पर्दैछिन् ।