बराहक्षेत्रमा बदेलको आक्रमणबाट दुई घाइते, खुट्टा भाचियो
चतरा / गुडिरहेको मोटरसाइकलमा जंगली जनावर बदेलले आक्रमण गर्दा बराहक्षेत्र नगरपालिकामा दुई जना घाइते भएका छन् । को ख ...
इटहरीमा बजार अनुगमन: विषादी प्रयोग गरेर पकाएको ४० कार्टुन आँप नियन्त्रण
धरान / बजारमा विषादी प्रयोग गरेर आँप वित्रmि वितरण बढेको छ । इटहरी उपमहानगरपालिकाको वजार अनुगमन टोलीले बजारमा विषदीयुक्त ...
प्रदेश सरकारले साता भित्र डेंगु नियन्त्रण गर्ने
विराटनगर / धरानमा प्रकोपमा रूपमा देखिन थालेको डेंगुु अन्य जिल्लाहरूपमा पनि संक्रमणको रूपमा देखिन थालेपछि एक साताभित्र ड ...
पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका
जाजरकोट/ बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका ...
अपाङ्गता ग्राम सञ्चालन गर्दै प्रदेश सरकार
विराटनगर/ एक नम्बर प्रदेश सरकारले प्रदेशमै पहिलो ‘अपाङ्गता नागरिक ग्राम’ सञ्चालन गर्न प्रक्रिया अन्तिम चरणमा पुगे ...
ढुङ्गामा भाग्य कोर्दै राजवंशी
मधुमल्ला/ ढुङ्गा कुँदेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, चतुरलाल राजवंशी । मोरङको कानेपोखरी गाउँपालिक ...
महासङ्घद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
काठमाडाैं / नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै त ...
स्मार्ट सिटी’ को नमूना प्रदर्शनी गरिने
काठमाडाैं / कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा ‘सफ्ट्वरिका कलेज&r ...
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
रङ्गेली / प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभाले बहुमतले पारित गरेको छ । सरकारको नी ...
प्रितम आचार्य इटहरी उपमहानगरको सदभावना दुत घोषित
इटहरी / भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’ मा सुनसरी, इटहरी ५ का प्रितम आचार्य सेकेन् ...