सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १८,४६१-१८,४७० of २६,६८० items.
वैशाख ११ गते धरहरा उद्घाटन गरिने

काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘गोरखा भूकम्प’को छ वर्षका अवसरमा ऐति ...

कोशी अस्पतालमा टाउको पछाडिकोे ट्युमरको सफल शल्यक्रिया

विराटनगरस्थित न्यूरो सर्जरी सेवा सुरू भएपछि मोरङको रंगेलीका एक जना किशोरको टाउको पछाडि रहेको दुई केजीको नशाको ट्युमरको सफल शल ...

नयाँ वर्षमा टिकटक रोड उद्घाटन हुने

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र निर्माण भइरहेको टिकटक रोड नयाँ वर्षक ...

वराहक्षेत्र ३ का जनतालाई जस्तापाताको छानो

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत वराहक्षेत्र वडा नं. ३ मा ९२ जनालाई जस्तापाता छानामुनि ल्याइने भएको छ । पराल तथा ख ...

संक्रमितको मृत्युपछि कोभिड अस्पतालमा मन्त्रीको अनुगमन

कोरोना संक्रमति दमक निवासी एक जना पुरूषको मृत्यु भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले सोमबार कोभिड अस्पताल निरीक ...

बिएण्डसीले विपन्नको बिमा गरिदिने

बिर्तामोड (ब्लाष्ट) झापाको बीएन्डसी मेडिकल कलेजले अति विपन्न १ सय परिवारको स्वास्थ्य बिमा गरिदिने भएको छ । अस्पतालले सोम ...

थ्रेसरबाट आगलागी हुँदा लाखौंको क्षति

सुनसरी दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगलागी हुँदा लाखौको धनमाल क्षति भएको छ ।प्रहरीका अनुसार आज दिउँसो साढे ११ ब ...

पानी नपरेपछि पर्यटकीय क्षेत्र बीपी पार्कमा चहलपहल घट्यो

पूर्वको सुन्दरी नगरी धरान यतिबेला पानी विवादमा फसेको छ । धरानेका घरमा दिन बिराएर पानी आउँछ । त्यो, पनि एकै छिनमात्रै । पानी न ...

अवरोधपछि प्रदेश १ सदन स्थगितः ‘माग पूरा हुने सुनिश्चितता गर्नु पर्यो उधारोमा हुँदैन’

प्रतिपक्षी दलहरुको अवरोधका कारण आज बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक बस्न सकेन ।  प्रतिपक्षी दलहरुले अवरोध गरेपछ ...

सदरमुकाम जानुपर्थ्याे अहिले गाउँमै पुग्यो मालपोतको घुम्ती शिविर

पाँचथरको विभिन्न स्थानीय तहका नागरिक जग्गाको कारोबार गर्न सदरमुकासम्म धाउँदै आएका छन् । दुर्गम क्षेत्रका नागरिकले जग्गाको कार ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय