धरानका खुद्रा व्यवसायीले ५ रुपैयाँमा किनेकाे कागती होलसेल भन्दै १० रुपैयाँ प्रतिगाेटा बेचेपछि..
धरान । धरान–९ गौतमपथको सब्जी मण्डीमा खुद्रा व्यावसाय गर्दै आएका हरेराम चौधरीले प्रतिगोटा ५ रुपैयाँमा खरिद गरेर थोक मूल् ...
थारू कल्याणकारिणी सभाबाट रामधुनीलाई खाद्यान्न हस्तान्तरण
कालाबञ्जार । थारू कल्याणकारिणी सभा गाउँ इकाई समितिले रामधुनी नगरपालिकालाई राहत प्रदान गरेको छ । साविक भासी गाविस एकाइ, सिंगि ...
झापाको बुधबारे जेसीजले ग¥यो लकडाउनका बेला सबैभन्दा बढी रगत संकलन
धरान । झापाको बुधबारे जेसीजले बुधबार गरेको रक्तदान कार्यक्रममा ९४ युनिट रगत संकलन गरेको छ । लकडाउनका बेला रगत अभावलाई मध्यनज ...
सप्तरीको सुरुङ्गामा आगलागी हुँदा ३ वर्षीय बालक जलेर गम्भीर घाइते
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ ६ घरमा आगलागी हुँदाए एक बालक जलेर गम्भीर घाइते बनेका छन् । सुरुङ्गा&ndash ...
उर्लाबारी कोरोना कोषमा खानेपानी र तरुण दलको आर्थिक सहयोग
उर्लाबारी । उर्लाबारी नगरपालिकाको विपद कोषमा विभीन्न संघसंस्थाहरूले आर्थिक सहयोग जम्मा गर्ने क्रम जारी रहेको छ । यसैक्रममा ब ...
नेकपा सचिवालयको बैठक निष्कर्षविहीन, अर्काे बैठक २० गते बस्ने
काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही वैशाख २० गते बस्ने गरी सकिएको छ । बैठकले कुनै निष ...
कांग्रेसको विज्ञप्तिको नेकपाद्वारा कडा जवाफ
धरान / सुनसरी क्षेत्र नं. १ सांसदहरुले उनीहरुको क्षेत्रका २९ वटै वडाहरुमा वितरण गरिएको राहतका विषयमा नेपाली कांग्र ...
लकडाउनको मौका छोपी धरानमा कालो बजारी मौलायो
धरान / लकडाउनको मौका छोपी धरानका व्यपारीहरुले कालोबजारी शुरु गरेका छन् । केही व्इापारीहरुले आफुखुशी लकडाउन मौका छोपेर ५० ...
ख्याल ख्यालमा साथीको हत्या, तीन पक्राउ
राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित कोशी बाँधमा गत मृत फेला परेको सुरज साहको हत्या आफ्नै साथी ...
लकडाउनमा पनि रोकिएन विकासको काम (फोटो फिचर)
विराटनगर/महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरे पनि मोरङमा केही ठूला आयोजना संचालनमा छन् । लक ...