सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २५,१८१-२५,१९० of २६,७५४ items.
मालपोतमा सेवाग्राहीलाई दैनिक सास्ती

इनरुवा/ सफ्टवेयर खराबी भएको भन्दै तीन दिनदेखि अनलाइन सेवा प्रभावित हुँदा जिल्ला मालपोत कार्यालय सुनसरीमा सेवाग्राहीले दै ...

धरान उपमहानगरका पूर्व मेयर अस्पताल भर्ना

धरान / धरान उपमहानगर।का पूर्व लोकप्रिय नगर प्रमुख ध्यानबहादुर राईलाई दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर ...

दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

काठमाडौँ /  सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।  सोमबारको मन्त्रिपरिषद् बैठकले न ...

प्रदेशको नाम र राजधानी चाडै तोकिनेः रक्षामन्त्री पोखरेल

भोजपुर (गोगने) । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेशको नाम र राजधानी चाडै तोकिने बताएका छन् । भोजपुरको टेम्के मै ...

शान्त बन्दै विराटचोक

बेलबारी/ ट्रिपरको ठक्करले बालिकाको मृत्युभएपछि तनावग्रस्त मोरङको विराटचोक अहिले शान्त बन्दै गएको छ ।  स्थानीय सरकारले वि ...

पुष्प व्यापार मेला हुदै

जिरोपोईन्ट/ धरानको अमान बजारमा यहि फागुन ७ गतेदेखि ११ गतेसम्म तेस्रो प्रदेश नम्बर १ स्तरीय पुष्प व्यापार मेला २०७५ हुने ...

त्रिभुव आर्मी अन्तिम चारमा

इटहरी/ मदन भण्डारी स्मृती इटहरी गोल्डकपको पहिलो संस्करणमा आर्मी सँग विजयी भएको थ्रिस्टार क्लब काठमाण्डौ दोस्रो संस्करणमा भने ...

मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भोजपुर/ भोजपुरमा जिल्ला स्तरिय दोश्रो भोजपुर नगरपालिका मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गत शनिवार देखी शुरु भ ...

सिरहा भन्सारमा करिब ७ करोड राजस्व

सिरहा/ सिरहा जिल्लाको सीमापारिबाट अनेक बहानामा भन्सार छली, चोरी पैठारी भइरहेको गुनासाका समाचार सार्वजनिक भइरहँदा सिरहा भन्सार ...

प्रदेश २ मा क्यान्सर अस्पताल बन्ने

राजविराज / प्रदेश २ को सरकारले क्यान्सर अस्पताल निर्माणका लागि सम्भाब्यता अध्ययन गर्न समिति गठन गरेको छ । डा. लक्ष्मी नारायण ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय