डिस्कोमा सकिँदै तिहार, देउसी–भैलोको मौलिकता हराउँदै
इटहरी । तिहार सकियो । तर बजार क्षेत्रमा अहिले पनि देउसी भैलोका नाममा डिस्कोको झल्को दिने नाचगान चलिरहेका छन् ।देउसी भैलो खेल् ...
नयाँ नेपाल संवत्को अवसरमा ज्येष्ठ नागरिक सम्मानित
धनकुटा । नेपाल संवत् ११४० को अवसरमा नेवारी साँस्कृतिक ¥याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम मङ्गलबार धनकुटामा सम ...
प्रधानमन्त्रीका एडिसी जुवा खेल्दैं गर्दा पक्राउ
काठमाडाै / प्रधानमन्त्रीका एडिसी नेपाली सेनाका मेजर ९सेनानी० राजेन्द्र शाही जुवाको खालबाट पक्राउ गरेका छन् । एक लाख ५९ ...
संविधान मस्यौदाकार भण्डारीको चलाखीले प्रदेश १ सुविधा कटौतीबाट बच्यो
धरान । सर्वोच्च अदालतको पूर्ण इजलासले असोज अन्तिम साता प्रदेश २ देखि ७ सम्मका स्थानीय जनप्रतिनिधिले लिएको मासिक सुविधा खारेज ...
नेपाली युवकको मोटरसाइकल भारतमा चोरी
भद्रपुर । छठ पूजाको किनमेल गर्न सीमावर्ती भारतीय बजारमा गएका एक नेपाली युवकको मोटरसाइकल चोरी भएको छ ।भद्रपुर नगरपालिका– ...
प्रहरीकै अगाडि मापदण्ड विपरीत पशु ढुवानी
भण्टाबारी । व्यापारीहरूले ढुवानी मापदण्ड विपरीत गाडीमा पशु लैजाने गरेको पाइएको छ । प्रहरीकै अगाडि व्यापारीहरूले मापदण्डको ठाड ...
मन्दिर क्षेत्रमा माछामासु र मदिराको बिक्रीमा रोक
बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडानम्बर १ स्थित वराहक्षेत्र मन्दिरपरिसर क्षेत्रमा माछामासु र मदिराको बेचबिखनमा रो ...
पाथीभरा मन्दिरबाट संकलित करिब ४५ तोला सुन र १० केजी चाँदी बिक्रि गरिँदै
ताप्लेजुङ । २०७५ सालको साउन देखि २०७६ सालको असोज मसान्त सम्ममा ताप्लेजुङस्थित पाथीभरा देवीको मन्दिरमा भक्तजनले चढाएको कर ...
आफ्नै छोरीको अगाडी जीनाकाे यसरी भएको थियो हत्या (भिडियाे हेर्नुहाेस्)
देउराली । लागुऔषध सेवन गरेर आजित तुल्याएपछि माइत गएर बसेकी धरान १५ खोरीयाबस्तीकी जीना राई, श्रीमान अर्जुन राईले अब आइन्द यस्त ...
फाल्गुनन्दको जन्म जयन्तीमा शालिक आनावरण गरिने
मधुमल्ला । मोरङको मिक्लाजुङमा महाँगुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तीको अवसरमा भव्य जन्म जयन्ति र शालिक आनवरण कार्यक्रम गरिन ...