सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अपराध
Showing १,९८१-१,९९० of ५,१२८ items.
खुकुरी प्रहार गरी घाइते

दाङको तुलसीपुरमा आज बिहानै एक युवामाथि खुकुरी प्रहार भएको छ । बिहान करिब ६ः०० बजे तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित जिम क् ...

विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी

उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प् ...

हतियारसहित दुई युवक पक्राउ

लहान/ हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार ...

भारतीय लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । ...

कार्यालयमै युवती बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालि ...

इटहरीबाट नौ दिनमा १४ जना लागूऔषध कारोबारी पक्राउ

इटहरी / इटहरी प्रहरीले नौ दिनको अवधिमा १४ जना लागूऔषध कारोबारी तथा सेवनकर्तालाई पक्राउ गरी सार्वजनिक गरेको छ । तीन दिनको अवधि ...

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भक्ता वितरणमा अनियमित गरी भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटको साविक लहँ गा ...

इटहरीबाट एक बालकसहित ४ जना ब्राउन सुगर कारोबारी पक्राउ

ईटहरी ६ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।  एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा १ नम्बर प ...

फरार रहेका २ जना पक्राउ, झुम्का करागार चलान

विराटनगर/ सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दोषी ठहर भएपनि फरार रहेका २ जना व्यक्तिलाई पक्राउ गरेर प्रहरीले कारागार पठा ...

‘कुटपिट गरेपछि सुत्ने बेलामा चक्कुले हानेर हत्या गरेँ’

 पारिवारिक विवादलाई लिएर विराटनगरमा आफ्नै दाजुको हत्या भाइले गरेको खुलेको छ । विराटनगर महानगरपालिका – ५ पृथ्वी चोक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय