सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ४,४५१-४,४६० of २६,५०८ items.
स्वस्तिका ट्रेड एन्ड सप्लायर्समा राजस्वको छापा

विराटनगर–११ जनपथ टोलमा रहेको कपडाको थोक (होलसेल) पसल गर्ने स्वस्तिका ट्रेड एन्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छाप ...

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ ।सशस्त्र प्रहर ...

पाख्रीबास–६ का वडाध्यक्षको घरमा आगजनी

धनकुटाको पाख्रीबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागार्ईंको घरको तल्लो तलामा आगजनी गर्ने एक जना पक्राउ परेका छन् ।&nbs ...

ताप्लेजुङको याम्फुदिनमा दुर्घटनाः चालकको मृत्यु

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा ...

फार्मेसीका कर्मचारीलाई बीपी प्रतिष्ठान मातहत ल्याउन माग

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुव ...

एमालेका प्रदेश कमिटी पूर्वसदस्य कार्की राप्रपा प्रवेश

नेकपा एमालेको कोशी प्रदेश कमिटीका पूर्वसदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।  ...

हङकङमा भव्य रुपमा चासोक मनाईने

हङकङमा रहेका लिम्बु समुदायले विभिन्न कार्यक्रम सहित यसपटकको चासोक तङ्नाम भव्य रुपमा मनाउने भएका छन् ।किरात याक्थुङ चुम्लुङ हङ ...

पाकिस्तानमा प्रहरीद्वारा १४ आतङ्कवादी पक्राउ

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा उच्च प्रोफाइलसहित १४ आतङ्ककारीलाई पक्राउ गरे ...

जापानमा भालु आक्रमण इतिहामै उच्च

आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ । मुलकमा भालुको आक्रमणका  ल ...

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

 प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाही ...

भर्खरै
लोकप्रिय
धरानको बजेट अन्योल
असार १०, २०८३
भर्खरै
लोकप्रिय