‘उपचार नपाएर मर्नुपर्ने अवस्था आउँदैन’
फलेवास (पर्वत)/ स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याइने प्रतिबद्धता व्यक्त गरका छन् । दक्षि ...
तीन सय ६३ जनाले लिए निःशुल्क गर्भपतन सेवा
बनियानी (झापा)/ सरकारले सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन् । ...
कामवासना बढाउने खानेकुरा
कामवासना भन्ने कुरा यौनिक रुपमा स्वस्थ व्यक्तिको अनिवार्य विषय हो । स्वस्थ व्यक्तिमा यौनचाहना व्यक्तिमा अनिवार्य रुपमा हुनुपर ...
औषधि आपूर्ति नगर्दा समस्या
सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपू ...
चिकित्सक आँफै गर्भवती लिन सोताङ पुगे
सोलुखुम्बु / सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई ...
खाली पेटमा लिची खाँदा मृत्यु
काठमाडौं/ खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ । अमेरिका र भारतका वैज्ञानिकहरुले ...
लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने
तिलोत्तमा (रुपन्देही)/ लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले स्वास्थ्य मन्त्रा ...
स्वास्थ्य केन्द्रमा औषधिको अभाव
दाङ/ जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ । निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वा ...
झापाका लागि लाखौँको औषधि खरिद
बनियानी / जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क औषधि वितरणका लागि ३६ प्रकारका औषधि खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७ ...
श्रीमानले जलाएकी सुनिताको अस्पतालमा निधन
काठमाडौँ/ घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार ग ...