मुस्लिम बस्तीमा स्वास्थ्य शिविर
इनरुवा/ सुनसरीको नरसिंह–१ इस्लामनगरमा निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको छ । मुश्लिम ओरफनेज नेपालको आयोजनामा मिल ...
डुङ्गामै जन्मिन्छन् बच्चा !
श्रीलङ्का टापु/ सरकारले सुनौलो हजार दिन कार्यक्रम र आमा सुरक्षा कार्यक्रम माफर्त गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यको लाग ...
बेलायतबाट लिम्बूलाई सहयोग
धनकुटा/मानसिक असन्तुलनको कारण एक वर्षदेखि फलामको साङ्लामा बाँधिन बाध्य थर्कबहादुर लिम्बूको उपचारको निम्ति बेलायत, हङकङ र दक्ष ...
आइओएमको डिनमा प्रा डा सिंह: प्रा डा केसीद्वारा विरोध
काठमाडौँ/चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलप ...
दादुराका कारण दैनिक चार सय बालबालिकाको मृत्यु
संयुक्त राष्ट्रसङ्घ / विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै ...
मधुमेहः चालिस प्रतिशत बिरामीको आँखामा असर
काठमाडौँ / मधुमेहका बिरामी बढेसँगैै त्यसको असर पीडितका आँखामा नराम्ररी परेको पाइएको छ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिर ...
डेंगू के हो ?
हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा डेंगू रोगी देखेका छौँ । अहिले आईसीयुमा राखि ...
‘मानसिक रोगीलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ’
पाँचथर/मानसिक रोगीहरुका लागि राज्यले निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मा ...
सतर्कता अपनाउन चिकित्सकको आग्रह
विजयपुर/एक विशेष प्रजातिका लामखुट्टेको टोकाइबाट हुने डेंगूको सङ्क्रमण पैmलन थालेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...
गुणस्तरीय स्वास्थ्य सेवाको कार्यायोजना बनाउनै पर्छः स्वास्थ्यमन्त्री
धरान/स्वास्थ्यमन्त्री गगन थापाले नेपालीहरुलाई आधारभूत स्वास्थ्य सेवा दिनको लागि गुणस्तरीय स्वास्थ्य सेवाको कार्यायोजना बनाउनै ...