सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
स्वास्थ्य
Showing १,९२१-१,९३० of ६,१०७ items.
झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन पसल

झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर् ...

बीपीमा कोरोना संक्रमित भारतीय बालकको ब्रेन ट्युमरको सफल शल्यक्रिया

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित बालकको जटिल किसिमको शल्यक्रिया गरिएको छ ...

पिसिआरको रिपोर्टमा ढिलाइ भएपछि एण्टिजेन परीक्षण बढाइँदै

पाँचथरमा सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि विराटनगर र धनकुटा पु¥याउनुपर्ने बाध्यता छ । त्यहाँ पु¥याइएको स्वाब परीक्षणका लाग ...

नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन: मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा ...

रसुवाका तीन स्थानीय तहलाई औषधी सहयोग

लाजिम्पाटमा रहेको एशोसियशन नेपाल आकी अन्तर्गत सञ्चालित ‘कोथिना मीठो छ हस्पिटालिटी स्कूल’ले रसुवाको तीन स्थानीय तहलाई औषधी सहय ...

सिरहामा कोरोना महामारीका बीच खुलेआम हाटबजार

सिरहा । कोरोना भाइरस महामारीका बीच सिरहाको मिर्चैया नगरपालिकाभित्र विभिन्न स्थानमा खुलेआम हाटबजार लागिरहेको छ । सिरहा जि ...

लायन्स क्लबद्वारा बीपी प्रतिष्ठानलाई कोभिड मेसिन हस्तान्तरण

धरान । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फाइनकेयर ३ प्लस’ ...

नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

नेकपा (एमाले)का नेता योगेश भट्टराईको संयोजनमा काठमडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको ...

उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य ...

उद्योग वाणिज्य महासङ्घको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित

नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरू ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय