सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
स्वास्थ्य
Showing २,२९१-२,३०० of ६,१०७ items.
पछिल्लो २४ घण्टामा धरानमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि, प्रदेश १ मा २९१

पछिल्लो २४ घण्टामा धरानमा २० जनासहित सुनसरीमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीकै इटहरीमा १८, इनरुवामा ७, ब ...

नेपालमा कोरोना सङ्क्रमित मृत्युदर भयावह

धरान। नेपालमा कोरोना भाइरसको दैनिक सङ्क्रमित दरका आधारमा मृत्युदरलाई केलाउँदा भारतको भन्दा भयावह स्थिति रहेको देखाएको छ ।&nbs ...

कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि हल्दीबारी गाउँपालिका तीन दिन बन्द

भद्रपुर।  झापाको हल्दीबारी गाउँपालिकासहित सबै वडा कार्यालयहरूमा अति आवश्यक कामबाहेक सबै सेवा बन्द गरिएको छ । गाउँपालिकाम ...

इनरुवामा एकै परिवारका ८ सक्रमित, आमाको मृत्यु, छोरा आइसोलेसनमा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित मध्ये आमाको मृत्यु भएको छ  ...

'धरानमा हजुरको मास्क खोइ ?' ५ सय मास्क निःशुल्क वितरण

तस्बिरहरूः ब्लाष्ट /उपेन्द्र चाम्लिङइलाका प्रहरीका कार्यालय धरानको व्यवस्थापन र धरान ७ वडा कार्यालयको आयोजनामा धरानको भानुचोक ...

भारतमा सय जना मध्याे २१ जना काेराेना संक्रमित , बिहिबार ३ लाख ७६ हजार नयाँ संक्रमित थपिए

ब्लाष्टखबर । भारतमा लगातार नवाैं दिन काेराेना संक्रमितकाे संख्या ३ लाख नाघेकाे छ । बिहिबार भारतमा ३ लाख ८६ हजार ६९३ जनामा संक ...

आज एकैदिनमा झण्डै ५ हजार संक्रमित, ३५ को मृत्यु

बिहीबार नेपालमा कोरोना भाइरसका ४,९२८ जना संक्रमित थपिएका छन् । १३,५६० एन्टिजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिए ...

संक्रमणको गति यस्तै रहे दैनिक १५० जनाको ज्यान जाने प्रक्षेपण

नेपालमा दोस्रो लहरको कोरोना संक्रमणसँगै मृत्यु हुनेको दर पहिलेको तुलनामा उच्च देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए ...

अकर्मण्य बिपी प्रतिष्ठानः वक्तव्यवाजी र दोषारोपण, प्रशासन मूकदर्शक, कर्मचारीका ६ बुँदे मागसहितको अल्टिमेटम

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिरामीको उपचार गर्ने अस्पताल, चिकित्सा अध्यापन गराउने शैक्षिक संस्था र अनुसन्धान गर ...

सुनसरीमा भाेलिदेखि निषेधाज्ञा जारी हुने, यस्ताे छ निर्णय

ब्लाष्टखबर । काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएकाे छ । सु ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय