Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • दन्त सर्जनले पनि क्लिनिक खोल्न पाउनुपर्ने माग

दन्त सर्जनले पनि क्लिनिक खोल्न पाउनुपर्ने माग

alt
  • माघ २२, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/दन्त सर्जनहरुले आफूहरुले पनि क्लिनिक खोली बिरामीलाई सेवा दिन पाउनुपर्ने बताएका छन् । नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित ‘दन्त स्वास्थ्यकर्मीको संयुक्त भेला’ मा दन्त विशेषज्ञ ग्रामीण क्षेत्रमा नजाने भएकाले दन्त सर्जनले क्लिनिक खोली सेवा दिन पाउनुपर्ने माग गरेका हुन् । सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउने व्यवस्था सान्दर्भिक नभएको भन्दै उनीहरुले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए । नेपालमा पाँच वर्ष दन्त विशेषज्ञ पढेका चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् भने दन्त सर्जन, सहायक दन्त सहायकको तीन वर्षको अध्ययन पूरा गरेका नेपाल स्वास्थ्य व्यवसायी परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा दर्ता भई काम गर्ने गरेका छन् । सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउनुपर्ने व्यवस्था गरेको छ । शिक्षा मन्त्री धनीराम पौडेलले यो विषयमा आफू सकारात्मक भएको भन्दै सोही विषयमा जानकारी र सीप हासिल गरेकाहरुले पनि काम गर्ने उचित वातावरण पाउनुपर्ने बताए । उनले व्यावसायिक प्रमाणपत्रको सरकारले कदर गरी उनीहरुलाई पनि योग्यताअनुसारको सेवा गर्ने मौका दिइने बताए । सिटिइभिटीका निर्देशक महेश भट्टराईले सरकारले नै उत्पादन गरेको जनशक्तिलाई स्वीकार गरी सेवा गर्ने मौका दिनुपर्ने बताए । नेपाल डेन्टल साइन्स एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्लिनिक बन्द गरी क्षणिक चर्चा कमाउन खोजेको तर समस्या समाधान गर्न अपुरो नीतिलाई सच्याउन ध्यान नदिएको आरोप लगाए।

उनले सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० लाई परिमार्जन गरी दन्त सर्जन र दन्त सहायकलाई पनि सम्बोधन गरिनुपर्ने बताए । नेपाल डेन्टल एसोसिएसनका महासचिव डा मनोज हुमागार्इंले दन्त सर्जनलाई दन्त विशेषज्ञको जिम्मेवारी दिनै नहुने बताए। उनले भने – “दन्त चिकित्सकले गर्ने काम दन्त सर्जन र दन्त सहायकले गर्छु भन्नु उचित होइन । सरकारले राजधानी बाहिर विशेषज्ञ पठाउन दरबन्दी सिर्जना गरी बाहिर जाने वातावरण बनाउनुपर्छ । तर विशेषज्ञ जाँदैनन्, त्यसैले दन्त सर्जनले सेवा दिन पाउनुपर्छ भन्ने भनाइ ठीक होइन ।’’

रासस

 
सम्बन्धित समाचार
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु

यमनको लाल सागर तटमा रहेको मोखा (अल–मखा) बन्दरगाह सहरमा भएको मिसाइल तथा ड्रो ...

रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा पनि हवाई तथा ड्रोन आ ...

होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा

काठमाडौं । नेपाली पब्जी मोबाइल टोली होरा एस्पोर्ट्सले पब्जी मोबाइल विश ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क