नयाँ दिल्ली/उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ ।
एक वरिष्ठ सरकारी अधिकारीले मङ्गलबार सो जानकारी दिए । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।
भारतमा गर्मीको मौसममा तातो हावा (लू)को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
रासस÷सिन्ह्वा