Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • नख्खु जेलका ३९३ जना मानसिक रोगी

नख्खु जेलका ३९३ जना मानसिक रोगी

alt
  • पुस १७, २०७६
  • रासस
 
ललितपुर / ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५४७ कैदीबन्दीमध्ये ३९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ ।
लामो समय कारागारमा रहँदै जादा उनीहरुको मनोविज्ञान बिग्रेर यी कैदीबन्दीहरु मानसिक रोगको सिकार हुन पुगेका कारागारका सूचना अधिकारी डा नरेन्द्र परियारले जानकारी दिए । उनले भने, “कारागारमा यस रोग लागेका बडी मात्राको औषधि सेवन गर्ने कूल १३० र सामान्य खालको औषधि सेवन गर्ने २६३ गरी कूल ३९३ जना यस्ता बिरामी रहेका छन् ।” उनका अनुसार कारागार परिसरमा भर्खरै मानसिक रोगका बिरामीको लागि १५ शै्याको ‘मनोसामाजिक अपाङ्ग वञ्जी अस्पताल’ को शुरुआत गरी यसैमा सो कैदीबन्दीलाई प्राथमिक तहको उपचार दिन शुरु गरिएको छ ।
कारागारभित्र भर्खरै स्थापना गरिएको नयाँ अस्पताल सञ्चालन गर्दा चिकित्सहरुको दरबन्दी थपिने क्रममा रहेको परियारले बताए । कारागारमा बढी मात्राको औषधि सेवन गरिरहेका यस्ता बिरामीलाई आवश्यक परेको खण्डमा कारागारका प्रतिनिधिले बढी मात्रामा पाटन अस्पताल जचाउन ल्याउने गरेका मानसिक अस्पताल पाटनका सूचना अधिकारी डा अनन्तप्रसाद अधिकारीले जानकारी दिए । 
 “कारागार भित्र हाल तीन वटा बल्क रहेका हुँदा नयाँ भवनमा ४८५, अन्य दुई भवनमा ५४७ र ५१५ कैदीबन्दीहरु रहेका छन्”, परियारले भने , “कारागार भित्र १२२ विदेशी र एक हजार ४२५ स्वदेशी कैदीवन्दीहरु रहेका हुन् । ३२ किसिमका अपराधमा मुछिएका यी कैदीबन्दीलाई कारागारमा राखिएको बताइएको छ । कारागारमा रहेका कूल कैदीबन्दीमा ३३६ लागुऔषध, २८६ जवरजस्ती करणी, २०९ कर्तव्यज्यान मुद्दा, १०३ डाकाडाली, एक सय जना बैंङ्कि कसुर, ९२ चोरी मुद्दा, ३८ जना जीउज्यान, ३९ जना सवारीसाधन र ४३ जना राजस्व अपचलनमा सम्बन्धित रहेका कारागारले जानकारी दिएको छ ।
  • मानसिक रोगी
सम्बन्धित समाचार
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट भोजपुरका किसान लाभान्वित

भोजपुर । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएक ...

एसइईको पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

विजयपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को ...

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौँ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट भोजपुरका किसान लाभान्वित
असार २३, २०८३
एसइईको पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’
असार २३, २०८३
सात जिल्लामा बर्डफ्लु नियन्त्रण
असार २३, २०८३
पहिरोका कारण सडक अवरुद्ध
असार २३, २०८३
आलेखः सङ्घीय राजधानी नै डुबानको चपेटामा
असार २३, २०८३
अस्पतालको जग्गामा अनधिकृत संरचना हटाउन फेरि ७ दिने म्याद
असार २३, २०८३
दुई वर्षदेखि अलपत्र तीनढ्वाङे पुलः दुर्घटनाको जोखिम बढ्दो
असार २३, २०८३
धरानको गुमेको विरासत फर्काऊ
असार २३, २०८३
आजको राशिफलः २०८३ साल असार २३ गते मङ्गलबार
असार २३, २०८३
एक साताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने
असार २३, २०८३
विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछः मन्त्री पुन
असार २२, २०८३
शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन्ः अध्ययन प्रतिवेदन
असार २२, २०८३
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
असार २२, २०८३
लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
असार २२, २०८३
चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क