सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
शिक्षा
Showing ३,५११-३,५२० of ४,०२३ items.
गुणस्तरहीन खानेकुराका कारण विश्वमा बर्सेनि चार लाखको मृत्यु

काठमाडौँ/ प्रदूषित खानेकुराका कारण विश्वमा बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्र ...

पानी पिएर १० दिनमा ५ केजी तौल घट्न सक्छ

धरान/पानीको प्रयोग गरेर प्राकृतिक उपचार मार्फत तौल घटाउनका लागि नयाँ तरिका अपनाउन सकिन्छ । निश्चित मात्रामा पानी पिएर हामी आफ ...

मोरङ सहकारीमा निःशूल्क उपचार

विराटनगर/ विराटनगरमा रहेको मोरङ सहकारीले अस्पताले नारी दिवसको अवसर पारेर आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन ...

पहिलोपटक सेक्स ? यी कुरा जान्नै पर्छ

आजभोली सेक्सको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन ...

मृगौला बचाअाैं मृगाैला

शनिश्चरे, मोरङ/ विहीबार विश्व मृगौला दिवश मनाइरहेको सन्दर्भ छ । मृगौला पीडितहरु भनें सरकारले मृगौला रोग नियन्त्रणका लागि विशे ...

अाज विश्व मृगाैला दिवसः कसरी बचाउने मृगाैलालार्इ

मृगाैला राेगबाट बच्ने उपाय १. पानी बढी खाने यदि तपार्इं नियमितरूपमा पानी खाने गर्नुहुन्न भने यसको सबैभन्दा पहिलो खर ...

तालतलैयाका संरक्षित पंक्षीमा ‘बर्डफ्लु’

इटहरी / पूर्वको आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको इटहरीस्थित तालतलैयाको बाल उद्यानमा सरक्षण गरि राखिएका पंक्षीमा बर्ड्फ्लुको ...

पानी पिउन अल्छी मिर्गौलालाई सास्ती (सन्दर्भ विश्व मिर्गौला दिवस)

काठमाडौँ/ “बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अप ...

इन्फुलएन्जाबाट सर्तक रहन अपिल

  तनहुँ/जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समय ...

धुमपान छुटाउने सजिलाे तरिकाहरु

एजेन्सी/ चुरोट स्वास्थ्यको लागी हानीकारक हुन्छ। धुमपानको कारण शरिरमा लाग्ने विभिन्न दिर्घकालीन रोगको बारेमा प्राय सबैलाई थाहा ...

भर्खरै
लोकप्रिय
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
भर्खरै
लोकप्रिय