Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • डेढ बर्ष पछि नेपालमा रेल

डेढ बर्ष पछि नेपालमा रेल

alt
  • वैशाख २९, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ विसं २०७३ को पुससम्ममा रेल कुदाउने गरी निर्माणको तयारी गरिएको जयनगर–बिजुलपुरा रेलमार्ग भारतको अघोषित नाकाबन्दीका कारण एक वर्ष ढिला हुने भएको छ ।
नेपालमा रेलमार्ग विगत वर्षदेखि नै सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्दै आएको राष्ट्रिय गौरवको आयोजना भए पनि नाकाबन्दी, प्राविधिक कर्मचारीको अभावelectric-train-640x330 र सरकारी कार्यालयकै बीच समन्वय हुन नसक्दा निर्माणमा ढिलाइ हुँदै आएको रेल विभागले जनाएको छ ।

आउँदो पुस मसान्तसम्म जयनगर–बिजुलपुरा ५१ किमीमा रेलको लिक निर्माण सकी सञ्चालन गर्ने योजना भए पनि पछिल्लोपटक नाकाबन्दी, निर्माण सामग्रीको अभावलगायत कारणले एक वर्ष पर सर्ने भएको विभागका प्रवक्ता राजेश्वरमान सिंहले राससलाई जानकारी दिए ।
“यो मार्गमा पहिले नै रेलको लिक निर्माण भई सञ्चालन भएको हो, लिकको स्तरोन्नतिका लागि पुनःनिर्माण सुरु गरिए पनि तोकिएको समयमा निर्माण हुन नसक्ने भएको छ, यो मार्ग पुस मसान्तमा सकिनुपर्ने सम्झौता भए पनि नसकिने भएको छ /

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा पनि पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण योजनालाई अगाडि बढाइने उल्लेख गरिएको छ ।

“रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन दुई वर्षमा तयार गरी निर्माण कार्य आरम्भ गरिनेछ”– नीति तथा कार्यक्रममा भनिएको छ ।

पूर्व–पश्चिम रेलमार्गको ९४५ किमी दूरीमध्ये ३०० किमीको विस्तृत परियोजना प्रस्ताव तयार भएको छ । प्रस्ताव तयार भएकोमध्ये ११८ किमी रेलमार्ग विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्र परेकाले मार्ग परिवर्तन गर्न लागिएको विभागले जनाएको छ ।

नयाँ मार्गअनुसार निजगढ–हेटौँडा–भरतपुर १७५ किमीको विस्तृत परियोजना प्रस्ताव गर्ने गरी काम अगाडि बढाइएको छ । पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–काँकडभिट्टा २६५ किमीको प्रस्ताव तयार पार्न बोलपत्र प्रक्रियाबाट परामर्शदाता छनोट सुरु भएको छ ।

योसँगै जयनगर–बर्दिवास ६९ किमी, बथना–विराटनगर १८ किमी, जलपायुगडी–काँकडभिट्टा ७० किमी, रुपेडिया–नेपालगन्ज १२ किमी, नवतनवा–भैरहवा १५ किमी रेलमार्ग भारतले बनाइदिने सम्झौता भएको विभागले जनाएको छ । रासस

 
 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार
जापानीज इन्सेफ्लाइटिसबाट हल्दीबारीमा महिलाको मृत्यु

भद्रपुर । झापा हल्दीबारीकी एक महिलाको जापानीज इन्सेफ्लाइटिस रोगबाट मृत्यु भ ...

७१ किलो गाँजासहित धनकुटाबाट दुई पक्राउ

धनकुटा । धनकुटाबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको ...

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

धरान । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
जापानीज इन्सेफ्लाइटिसबाट हल्दीबारीमा महिलाको मृत्यु
साउन १०, २०८३
७१ किलो गाँजासहित धनकुटाबाट दुई पक्राउ
साउन १०, २०८३
मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
साउन १०, २०८३
एनइइटी विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
साउन १०, २०८३
साउन लागेसँगै अख्तियारको सक्रियता
साउन १०, २०८३
लागूऔषधसहित ५ जना पक्राउ
साउन १०, २०८३
भारतबाट ल्याइएको १०८ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
साउन ९, २०८३
भन्सार छलीका ८ लाखको कुर्ता–सुरुवाल बरामद
साउन ९, २०८३
मोरङको डानियामा चार वर्षीया बालिकाको हत्या
साउन ९, २०८३
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
जापानीज इन्सेफ्लाइटिसबाट हल्दीबारीमा महिलाको मृत्यु
साउन १०, २०८३
७१ किलो गाँजासहित धनकुटाबाट दुई पक्राउ
साउन १०, २०८३
मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
साउन १०, २०८३
एनइइटी विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
साउन १०, २०८३
साउन लागेसँगै अख्तियारको सक्रियता
साउन १०, २०८३
लागूऔषधसहित ५ जना पक्राउ
साउन १०, २०८३
भारतबाट ल्याइएको १०८ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
साउन ९, २०८३
भन्सार छलीका ८ लाखको कुर्ता–सुरुवाल बरामद
साउन ९, २०८३
मोरङको डानियामा चार वर्षीया बालिकाको हत्या
साउन ९, २०८३
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क