Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • मलेसियामा पनि देखियो जिका भाइरसको सङ्क्रमण

मलेसियामा पनि देखियो जिका भाइरसको सङ्क्रमण

alt
  • भदौ १९, २०७३
  • ब्लाष्ट खबर

क्वालालम्पुर/मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ । zika virus उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ । यसअघि मलेसियाली एक महिलाले सिङ्गापुरबाट घर फर्किएपछि उक्त रोगका करण ज्यान गुमाएकी थिइन् । उनलाई सिङ्गापुरमा रहँदा जीका भाइरसको सङ्क्रमण भएको दाबी गरिए पनि शनिबार मृत्यु भएका सवाह राज्यका नागरिकको भने स्थानीयस्तरमै रोगको सङ्क्रमण भएपछि मृत्यु भएको जनाइएको छ । एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने जीका भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका ६७ देशमा भेटिएका र विश्वभर करिब २६ लाख मानिसमा यसको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । जिकाबाट ब्राजिल नराम्रोसँग प्रभावित बनेको छ । रासस/एएफपी

सम्बन्धित समाचार
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता

विराटनगर । विश्वकप फुटबलको ज्वरोले मोरङ कानेपोखरी–६ मूलगाउँका लवन श्रे ...

रानबाट १२० केजी गाँजा बरामद

विजयपुर । धरान-२० बाट प्रहरीले १ सय २० केजी गाँजा बरामद गरेको छ । प्रहरीले ...

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी । झापामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता
असार १३, २०८३
रानबाट १२० केजी गाँजा बरामद
असार १३, २०८३
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन
असार १३, २०८३
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता
असार १३, २०८३
रानबाट १२० केजी गाँजा बरामद
असार १३, २०८३
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन
असार १३, २०८३
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क