Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • इराकी विशेष फौजद्वारा मोसुल सहरमा आक्रमण, विद्रोहीद्वारा कडा प्रतिरोध

इराकी विशेष फौजद्वारा मोसुल सहरमा आक्रमण, विद्रोहीद्वारा कडा प्रतिरोध

  • कार्तिक २०, २०७३
  • ब्लाष्ट खबर

मोसुल (इराक)/इराकी विशेष फौजले शुक्रबार मोसुल सहरमा जिहादी विद्रोहीविरुद्ध सशक्त कारबाही सञ्चालन गरे पनि विद्रोहीले गरेको कडा प्रतिकारपछि सरकारी सेनाका केही टुकडी आंशिकरुपमा पछाडि हटेका छन् । शुक्रबार विहानैदेखि शुरु भएको कारबाही केही घण्टा जिहादी विद्रोहीलाई दबाव दिन सफल भएपनि विद्रोहीको सशक्त प्रतिकारपछि इराकी सेनाको विशेष गाडी ‘काउन्टर टेररिज्म सर्भिस’ (सीटीएस) अल कारामाहस्थित सडकबाट पछाडि फर्किन बाध्य भएको एएफपी समाचारदाताले बताएका छन् । कारबाहीमा संलग्न एक सैनिक अधिकारीले बताए, “हामीले जिहादी विद्रोहीबाट यति सशक्त रुपमा प्रतिकार हुन्छ भन्ने सोचेका थिएनौँ । उनीहरु (विद्रोही) ले सम्पूर्ण सडकलाई अवरुद्ध पारेकाले शुक्रबार अगाडि बढ्ने अवस्था आएन । ” “अब हामी नयाँ योजना बनाएर पुनः कारबाही सञ्चालन गर्ने छौँ,” सीटीएसका सुरक्षा अधिकारीले भने । अक्टुबर १७ मा व्यापक तयारी साथ बुलडोजर तथा ट्याङ्क गाडी, हवाई आक्रमण सामग्रीसहित मोसुलतर्फ अघि बढेको गाडी शुक्रबार मोसुलभित्र प्रवेश गरेका थिए । दुई बर्ष पहिले विद्रोहीले मोसुल सहर कब्जामा लिएपछि त्यहाँबाट बाहिरिएको सीटीएसको ‘मोसुल रेजिमेन्ट’ पहिलो पटक मोसुल क्षेत्रमा प्रवेश गरेको तर विद्रोहीको कडा प्रतिकारपछि आंशिक रुपमा पछाडि हट्न बाध्य भएको सरकारी सेनाका कमान्डर मुन्ताधर सालेमले एएफपीलाई बताए । मोसुल क्षेत्रमा करिब तीन हजारदेखि पाँच हजारको सङ्ख्यामा विद्रोही लडाकू रहेको सरकारी सेनाको अनुमान छ । मोसुल सहरमा करिब १० लाख मानिस बसोबास गर्छन् । इराकको राजधानी बग्दादबाट चार सय किलोमिटर उत्तरमा अवस्थित मोसुल सहर सन् २०१४ को जुनबाट आइएस लडाकू समूहले कब्जामा लिएका थिए । रासस/एएफपी

सम्बन्धित समाचार
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता

विराटनगर । विश्वकप फुटबलको ज्वरोले मोरङ कानेपोखरी–६ मूलगाउँका लवन श्रे ...

रानबाट १२० केजी गाँजा बरामद

विजयपुर । धरान-२० बाट प्रहरीले १ सय २० केजी गाँजा बरामद गरेको छ । प्रहरीले ...

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी । झापामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता
असार १३, २०८३
रानबाट १२० केजी गाँजा बरामद
असार १३, २०८३
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन
असार १३, २०८३
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
साइबर ठगीको नयाँ स्वरूप : विश्वकप हेर्ने लोभमा रित्तियो खाता
असार १३, २०८३
रानबाट १२० केजी गाँजा बरामद
असार १३, २०८३
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन
असार १३, २०८३
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क