Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • गोर्खा सैनिकद्वारा समान सुविधाको माग

गोर्खा सैनिकद्वारा समान सुविधाको माग

alt
  • असार १६, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं / भूतपूर्व ब्रिटिस गोर्खा सेनाले बेलायती सेनासरह बेलायतमा काम गरेबापतको समान सेवा र सुविधाको पहल गरिदिन नेपाल सरकारसँग माग गरेका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।
सो समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सन् १९९७ पछि बेलायत सेनामा भर्ती हुने नेपाली नागरिकले नेपालको नागरिकता रद्द गरी बेलायतको नागरिकता लिनुपर्ने बाध्यता रहेकाले दुवै देशको नागरिकता पाउनुपर्ने माग गरे । “सन् १९४७ मा नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धिअनुसार हामी गोर्खाली कामका लागि बेलायती सेनामा भर्ती हुन गएका हाै”, राईले भने, “सरकारले हामीलाई सेवापश्चात् आफ्नै देशमा बस्ने वातावरण मिलाइदिनुपर्छ ।” समितिका प्रवक्ता क्यापटेन हिमाल राईले विगतमा भूपू सेनाले बेलायतमा गएर गरेका योगदान, त्याग र कष्टका बारेमा चर्चा तथा परिचर्चा गरे । उनका अनुसार समितिले नेपाल सरकारसँग आग्रह गरेर १ जुलाईभित्र सबै मागका बारेमा पहल गरिदिन आग्रह गरेको थियो ।
बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी थेरेसा मेसँग सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिका विषयमा कुरा उठाएर भूपू गोर्खा सेनाका मुद्दालाई समयसापेक्ष बनाउन अनुरोध गरेकामा सङ्घर्ष समितिले खुशी व्यक्त गरेको राईले बताए  समितिका महासचिव एसबी घिसिङले आउँदो सेप्टेम्बरसम्ममा नेपाल सरकारले माग पूरा गरिदिने पहल नगरे पुनः आन्दोलन गर्ने जानकारी दिए । उनले भने, “७२ वर्षअघि देखि ब्रिटिस सरकारले गोर्खा सेनालार्ई दमन, शोषण, अन्याय, तलब, भत्ता र निवृत्तिभरणमा मनोमानी गर्दै आएको छ ।” समितिका सचिव पुष्पा राना घलेका अनुसार करीब १५ हजार गोर्खा सेना र उनीहरुका परिवार अन्यायमा परेका छन् । विगत २०४ वर्षअघि देखि नेपाल र बेलायत सेनामा भएको असमानतालाई हटाउन दुवै पक्षका सरकारले प्राविधिक टोली खटाएर प्रतिवेदन तयार गरिसकेका बताइएको छ । गोर्खा सेनाको २०५४ सालदेखिको तथ्याङ्क हेर्दा ४० हजार गोर्खा सेनाले बेलायत सरकारबाट निवृत्तिभरण पाउन सकेका छैनन् । यसैगरी ३० हजार सेनाका पत्नीले सेवासुविधा नपाएका कार्यक्रममा जानकारी दिइएको थियो ।
सम्बन्धित समाचार
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना

विराटनगर । उपभोक्तालाई तौलमा ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङ ...

मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी

बिहान उठ्न साथ मोबाइलको स्क्रिनमा औँला पुग्छ । फेसबुक खुल्छ । टाइमलाइनमा एक ...

ब्राउन सुगरसहित ६ जना पक्राउ

विजयपुर । कोशी प्रदेशका मोरङ, झापा र सुनसरीबाट प्रहरीले ब्राउन सुगरसहित ६ ज ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
इतिहासको पानाबाटः चन्द्रपुर बजारमा ठडिएका राणाकालका केही घर
साउन २५, २०८३
टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
साउन २५, २०८३
विद्यालयमा नातावाद होइन, निष्पक्षतामा ध्यान देऊ
साउन २५, २०८३
आजको राशिफलः २०८३ साल साउन २५ गते सोमबार
साउन २५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
साउन २४, २०८३
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा: आदिवासी जनजातिमा नेतृत्वको अभाव र त्यसको प्रभाव
साउन २४, २०८३
पश्चिम एसियामा तनाव: होर्मुज जलडमरु खोल्न अमेरिकाले व्यवहार सुधार्नुपर्ने इरानको सर्त
साउन २४, २०८३
लियोनल मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
साउन २४, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
इतिहासको पानाबाटः चन्द्रपुर बजारमा ठडिएका राणाकालका केही घर
साउन २५, २०८३
टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
साउन २५, २०८३
विद्यालयमा नातावाद होइन, निष्पक्षतामा ध्यान देऊ
साउन २५, २०८३
आजको राशिफलः २०८३ साल साउन २५ गते सोमबार
साउन २५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
साउन २४, २०८३
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा: आदिवासी जनजातिमा नेतृत्वको अभाव र त्यसको प्रभाव
साउन २४, २०८३
पश्चिम एसियामा तनाव: होर्मुज जलडमरु खोल्न अमेरिकाले व्यवहार सुधार्नुपर्ने इरानको सर्त
साउन २४, २०८३
लियोनल मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
साउन २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क