नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्ता सम्मानित
काठमाडौँ/ नेपाल पंक्षी संरक्षण सङ्घले सन् २०१६ मा नेपालका लागि तीन प्रजातिका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्तालाई सम् ...
घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ
बाबियाचौर / म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन ...
सोनाम ल्होछारको अवसरमा धनकुटामा साँस्कृतिक कार्यक्रम सम्पन्न
धनकुटा/ नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धनकुटाले २८५३ सोनाम ल्होछार चरा वर्ष मे खाम (ज्या ल्हो) नयाँ वर्षको अवसरमा सनिवा ...
चितवन निकुञ्जमा अर्को अर्ना थपियो
रत्ननगर (चितवन)/ कोसीटप्पु वन्यजन्तु आरक्षबाट आज थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ । शुक्रबार दुईवटा अर्ना ल्याएर चित ...
बौद्धनाथ चैत्यमा बाह्रवर्षे मेला भर्न भक्तजनको भीड
काठमाडौँ/ बाह्रवर्षे मेला भर्न अहिले बौद्धनाथ चैत्यमा दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक १२ वर्षमा एक दिन त्यस चैत ...
सर्वसिद्विधाम निर्माणले गति लिँदै
बागलुङ/ बागलुङ नगरपालिका– ८ पञ्चकोटमा ‘विश्वशान्ति सर्वसिद्विधाम’ निर्माणको लागि रु दुई अर्बको योजना अघि बढेको छ । पञ्चको ...
चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु
भक्तपुर/ विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं २०७२ वैशाखक ...
कोसीटप्पुका दुई अर्ना चितवनमा
चितवन/ कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु¥याइएक ...
काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
काठमाडौँ/ संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिका (कामपा) ले पुरानो ...
पोखराका पर्यटन व्यवसायीको सुझावः धरानको पर्यटन विकास गर्न धराने नै लाग्नुपर्छ
धरान/पोखराका पर्यटन व्यवसायीहरुले धरानको पर्यटनलाई विकास गर्न यहीका पर्यटन व्यवसायीहरु लाग्नु पर्ने सुझाव दिएका छन् । [cap ...